logo
२०८३ कार्तिक १९, बिहिबार |
☰
📰
🔍
✕

एकैदिन सुनको मूल्य १३ हजार ३ सयले बढ्यो, तोलाको २ लाख ८८ हजार ३ सय

प्रभातफेरी अनलाइन११ पटक पढिएको | १ घण्टा अघि
एकैदिन सुनको मूल्य १३ हजार ३ सयले बढ्यो, तोलाको २ लाख ८८ हजार ३ सय

काठमाडौँ / नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ हजार ३ सय रुपैयाँले वृद्धि भएर २ लाख ८८ हजार ३ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।