Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १२, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रहरी ग्रस्तिलाई निरन्तरता देऊ

प्रभातफेरी अनलाइन ७०७९ पटक पढिएको प्रकाशित मिति: २०७५ बैशाख २५, मंगलबार (८ साल अघि)
प्रहरी ग्रस्तिलाई निरन्तरता देऊ

पछिल्लो समयमा प्रहरीले नियमित गर्ने ग्रस्तिलाई कञ्जुसाई गर्दै आएको छ । जिल्लामा रहेको र्दुई राज मार्ग साथै ग्रामिण सडकमा पैदल तथा सवारी साधनबाट गर्ने ग्रस्ति नगर्दा सर्व साधारण मर्कामा परेका छन् । प्रहरीले नियमित रुपमा ग्रस्ति नगर्दा स्थानिय घरेलु मदिराको व्यवसाय फस्टाउंदै आएको छ । जसको कारण झगडा कुटपिट साथै लुटपात समेत हुने गरेको छ । खुलेआय राजमार्गको छेउछाउ साथै सार्वजनिक स्थानहरुमा जुवातास खेल्ने खेलाउने कार्य गर्दा समेत प्रहरी मुक दर्शक हुंदा गैह्र कानुनि कार्य गर्नेहरुलाई हौसला मिलेको छ । सार्वजनिक स्थानमा १ हजारको दरले पोटको थर्की राखेर खेली रहंदा समेत प्रहरी मौन बस्नाको रहस्य कुनै हुन सक्ने जिल्ला वासिहरुले आंकलन गर्न थालेका छन् ।

बिशेष गरेर अरनिको राजमार्गमा प्रहरीले कुनै पनि ग्रस्ति नगर्दा स्थानियहरु असुरक्षित महसुस गर्न थालेका छन् । प्रहरीको निस्कृयताले गर्दा रातिको समयमा मापसे गरेर सवारी साधन चलाउनेको संख्या बढ्दै गएको छ । रातिको समयमा पाँचखाल प्रहरी चेक पईन्टबाटै मदिरा सेवन गरी लर्खराउंदै अनुमति पत्र समेत नभएकाले मोटरसाईकल चलाएर दुर्घटना गराउंदा समेत प्रहरीले सुरक्षालाई मजवुत पार्न सकेको छैन । स्थानिय मदिरा बिक्रेताहरुकै कारण बिभिन्न प्रकारका धेरै झगडाहरु भई प्रहरी केश हुंदै सार्वजनिक मुद्धा चल्दा समेत प्रहरी सचेत नहुंदा थप समस्या आएको छ । आर्थिक चलखेलकै आधारमा प्रहरीले गैर कानुनि कार्यलाई कुनै वास्ता नगरेको जनगुनासो आउंदा समेत मौन रहेका छन् पाँचखालका प्रहरी ।

प्रहरीले आफ्नो दायित्वलाई नविर्सने हो भने साँझ ८ बजे भन्दा पछाडि स्थानिय होटलहरु संचालन गर्न दिनु हुंदैन । रातीको समयमा पैदल तथा सवारी साधन मार्फत ग्रस्ति बढाउनाको साथै प्रहरी विट अगाडिको चेक पईन्टलाई कडाई गर्न जरुरी रहन्छ । सार्वजनिक यातायात मार्फत मात्रै नभई मालवाहक टिपरमा समेत ढुवानि गर्ने गेको स्थानिय मदिरालाई नियन्त्रणमा लिन जरुरी रहन्छ । सार्वजनिक ठाउमा जुवा भन्दा पनि ठुलो रकमको बाजि राखेर खेल्ने पोट साथै जुवातासमा नियन्त्रण गर्न जरुरी रहन्छ ।

  • प्रहरी ग्रस्तिलाई निरन्तरता देऊ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0