Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २२, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अराजक गतिबिधिको अन्त्य गर

प्रभातफेरी अनलाइन ५६३९ पटक पढिएको प्रकाशित मिति: २०७५ जेष्ठ ८, मंगलबार (७ साल अघि)
अराजक गतिबिधिको अन्त्य गर

मुलुक संक्रमण कालिन अवस्थामा रहेको मौका छोप्दै गैर काननुनि ढंगको कार्य गर्दैै अराजक गतिबिधि मच्चाउनेको संख्या ह्वात्तै बढेको थियो । कानुन संबत ढंगको कार्य गर्दा पाखुराको प्रदर्शण गर्दै गैर कानुनि कार्य गर्दै व्यक्तिगत फाईदा उठाउनेहरुको कारण सर्वसाधारण जनताहरु मारमा पर्ने गरेको धेरै उदाहरणहरु रहेका छन् । कानुन एकातिर व्यवहार अर्को तर्फ । कानुनि ढंगबाट निर्णय गर्दा आन्दोलन गर्ने नाउमा पाखुराकै भरमा आन्दोलन गर्दै वार्ताको वातावरण तयार गरी कानुन विपरित कार्य गर्दा गैर कानुनि ढंगको कार्य गर्ने मुन्द्रेहरुको मनोवल बढेको हो ।

राजमार्गमा सवारी दुर्घटना होस यात व्यक्तिगत सम्पक्तिमा गिद्धे नजर लगाउंदै लुट तन्त्र मच्चाउने कार्यले गर्दा कानुन छायाँमा परेको हो । सडमा सवारी दुर्घटना हुनासाथ पिडितको मनै नभएपनि गैर कानुनि कार्य गरी व्यक्तिगत फाईदा लिन पल्केकाहरुले आन्दोलनको सुरुवात गरी हल्छन् । पिडितलाई पिडामा परेको समयमा सान्त्वना दिनुको बदलामा थप पिडा दिने कार्य गर्दै आर्थिक वार्गेनिङ्ग तर्फ आकर्षण हुन्छन अराजकको भिड । उनिहरुले सडक अवरोध गराएर आतंङ्क मच्चाउंछन् । यस्ता गैर कानुनि कार्य गर्नेहरुलाई कानुनि कठघरामा ल्याएर कानुनि कारवाही गर्न जरुरी रहन्छ ।

जिल्लालाई तस्करी र गुडागर्दी मुक्त बनाउने तस्करी र गुडागर्दी एवं अपराधिक गतिविधिमा संलग्न व्यक्ति र फरार अभियुक्तलाई पक्राउ गर्नुका साथैे चोरी तस्करी, लगायतका अपराधिक गतिविधि नियन्त्रण गर्न जरुरी रहन्छ । आम नागरिकलाई भयमुक्त वातावारण बनाउदै सुरक्षाको प्रत्याभुती गराउने कार्यको लागि अपराधमुक्त एवं भयमुक्त वातावरण बनाउन आवस्यक छ । जुवा तास, अवैध घरेलु मदिरा खुलेम खुल्ला तरीकाले सेवन गर्ने कार्य समेत गैर कानुनी हो । यस्तो कार्यलाई रोक्नुको बदला वास्ता नगर्दा समस्या आएको छ । रातिको समयमा हुने गरेको मदिरा व्यापारको कारण समाजमा ठुलै समस्या परेको छ । यस्तो अवस्थामा समेत सम्बन्धित निकायले ध्यान नदिनुले जनताहरु रुष्ट भएका छन् । समाजको हित विपरितको कार्यलाई रोक्दै अराजग गतिबिधिको अन्त्य गर्न जरुरी छ ।

  • अराजक गतिबिधिको अन्त्य गर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0