logo
२०८३ श्रावण १९, मंगलबार |
📰
🔍

यस्तै छ जिवनको अर्थ

प्रभातफेरी अनलाइन८६०४ पटक पढिएको | २०७५ माघ ९, बुधबार
यस्तै छ जिवनको अर्थ

उदाउदै गरेको सुर्य
अस्ताउदै गरेको सुर्य
बिचको
ताप र प्रकाश
अनुभव र अनुभुती
के रु एउटै होलार १
बादल र वायुसग गरेका पैठजोरि
हिमचुली, कुना कन्दरा र खोचसगका
मिठो साइनो र समबन्द
के रु एउटै होलार १
हुनत सुर्य अफैमा सुर्य हो।
जस्को
ताप र प्रकश बिना
मेरो जिवनको कुनै मुल्य रहदैन।
म सोची रहे छु
बिना निस्संदेह
फगत एउटा सुर्यको किरन
सुर्यको बिराठता र देन्को
अनि अनुभव र अनुभुती विषयमा।
हो ।
सुर्य उदाउदै गर्दाको
न्यनो प्रकाश
मध्याह्न को रापिलो ताप
अस्ताउदै गर्दा क्षितिजको सुर्यको प्रकाश
यस्मै छ जिवनको अर्थ।
यस्मै छ जिवनको अर्थ।
 नारायणथान