Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १६, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

छोरा–छोरीको पुकारा

प्रभातफेरी अनलाइन ६६९६ पटक पढिएको प्रकाशित मिति: २०७५ फागुन २८, मंगलबार (४ साल अघि)
छोरा–छोरीको पुकारा

–केशव थापा
बा–आमा मभन्दा पनि प्यारो किन हो त्यो मोबाइल
म चाहि होइन र हजुरहरुको कोखको प्यारो सन्तान ?

म पढूँ वा नपढूँ तपाँईहरु ठ्याम्मै हेर्न भ्याउनु हुन्न
मुन्टो उठाई हेर्छु मोबाइल बाहेक अन्त कतै पाउँन्न ।।

कृपया राम्रा पुस्तक एकछिन् साथ दिनु होस्न मलाई
मलाई नराम्रो गर्ने त्यसले राम्रो गर्ला र हजुरहरुलाई ।।

म बिग्रदा म मात्र हो कि बिग्रेलान पूर शाखा सन्तान
सर्वश्व पछि मोबाइलले आएर गर्ला त हाम्रो कल्याण ।।

फुच्चे बबुरो म ठूला हजुरहरुलाई सम्झाउ के गरी
बा–आमाको त्यती प्यारो मोबाइल म नखेलौं कसोरी ।।

हनहन ज्वरो आउँदा नि मलाई सामान्य रुघाको भन्ने
चर्पी जाँदा पनि छाड्न नहुने त्यो मातापिता धन्यधन्य ।।

  • छोरा–छोरीको पुकारा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनको चौतारी सम्बन्धि थप
  • के सिन्दुर मायाको परिचय हो ?

    के सिन्दुर मायाको परिचय हो ?

  • छाउपढी प्रथा ज्यूँका त्यूँ, सुदुरपश्चिममा महिला हिंसा चरम उत्कर्षमा छ

    छाउपढी प्रथा ज्यूँका त्यूँ, सुदुरपश्चिममा महिला हिंसा चरम उत्कर्षमा छ

  • आलोचनाले कार्यक्षेत्रप्रति अझ निखारता दिन मदत गर्दछ

    आलोचनाले कार्यक्षेत्रप्रति अझ निखारता दिन मदत गर्दछ

  • छोरीले हिनताबोध मानसिकता त्याग्नुपर्छ

    छोरीले हिनताबोध मानसिकता त्याग्नुपर्छ

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0