Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्रकारले गर्दा कागे्रसले चुनाव हा¥यो- कोईराला

प्रभातफेरी अनलाइन ६५९२ पटक पढिएको प्रकाशित मिति: २०७६ बैशाख २४, मंगलबार (७ साल अघि)
पत्रकारले गर्दा कागे्रसले चुनाव हा¥यो- कोईराला

बनेपा-नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विश्वमा प्रेस स्वतन्त्र खतरामा परेको बताउनु भयो । सरकारले पत्रपत्रकारीतामा आएको समाचारहरु फेक हो, गलत हो, भन्दै भ्रम फैलाउने गरेको बताउनु भयो ।

प्रेस युनियन काभ्रेको छैठौं अधिवेसनका प्रमुख अजितथि नेता कोइरालले पार्टि नेतृत्व प्रति असन्तुष्ट पोख्दै पार्टि नेतृत्व तदर्थवादमा अल्झिएकोले समस्या आएको बताउनु भयो । कांगे्रस पार्टीमा तल्लो तह देखि केन्द्रीय तह सम्म पार्टीको विभिन्न भातृसंगठनको अधिवेशन गर्न ढिलो गर्न नहुने बताउनु भयो । नयाँ नेतृत्व छनौट गर्नु ढिला भएको अवस्थामा पनि तदर्थतावादमा व्यक्ति बलियो बनाउने खेलमा नेतृत्व लागेको बताउनु भयो । उहाँले थप्नुभयो नेपाली कांगे्रसको बिधानलाई हेर्नेहो भने केनद्र देखि वडासम्म अधिवेशन सकिहाल्नु पर्ने छ तर आलटाल गर्दा अधिवेशन हुन नसकेको जसको कारण पार्टी कमजोर बन्दै गएको बताउनु भयो ।

कार्यक्रममा नेता कोईरालाले तदर्थवादमा कांग्रेसलाइ अल्झाउने खेल भैरहेको छ, त्यो खेलले पार्टि कमजोर र व्यक्ती शक्तिसाली बन्ने ठोकुवा गर्नुभयो कांग्रेसलाइ सध्रैं बलियो बनाउँनका लागि निश्पक्ष पत्रकारीता गर्ने पत्रकारहरुको आवस्यक पर्ने बताउनु भयो । विश्वमा पत्रकारीतालाई घाँटि निमोठ्ने कार्य गर्नेमा पहिलो अमेरीका र दोस्र्रोमा केपीओली भएको बताउनुु भयो । राजा महेन्द्रको क्रुर साशन कालमा समेत समेत नभएको घटना के.पी ओलीको साशनकालमा भएको बताउनु भयो । नेपालमा पे्रस स्वतन्त्रता भएन भने निर्वाचन समेत असर पु¥याउने बताउनु भयो । हालै सम्पन्न निर्वाचनमा नेपाली कांगे्रसले नराम्रोसंग पराजय हुनाको कारण प्रेस अनि पत्रकार भएको बताउनु भयो ।

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल नेपाली काग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइ, केन्द्रिय सदस्य गणेश लामा, जिल्ला सभापति मधुप्रसाद आचार्य, क्षेत्रिय सभापतिहरु रमेश प्रसाद हुंमागाई, कांगे्रस वरिष्ट नेता इन्द्रमणि अधिकारी, तिर्थ लामा, कञ्चन चन्द्र वादे, महेश खरेल, नेपाली कांगे्रस जिल्ला समिति सचिव दिनेश लामा, पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, कांगे्रस नेता तिर्थ पशखल, पे्रस युनियनका केन्द्रिय उपाध्यक्ष ईश्वरी ओझा, पे्रस युनियन केन्द्रिय सदस्य शिवराज योगी लगायतले आ—आफ्नो धारणा राख्नुभएको थियो ।

  • पत्रकारले गर्दा कागे्रसले चुनाव हा¥यो- कोईराला
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0