Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ज्ञानकुञ्जको म्याराथुन भव्य ढंगबाट सम्पन्न

प्रभातफेरी अनलाइन ४६८४ पटक पढिएको प्रकाशित मिति: २०७६ अषाढ ४, बुधबार (६ साल अघि)
ज्ञानकुञ्जको म्याराथुन भव्य ढंगबाट सम्पन्न

 

बनेपा-काभे्रको प्रमुख व्यापारीक केन्द्र बनेपामा फरक शैलि अपनाउंदै आधुनिक गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले आयोजना गरेको म्याराथुन प्रतियोथिता सभ्य र भब्य ढंगबाट सम्पन्न भएको छ ।

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको सभाध्यक्षतामा शनिवार सम्पन्न छात्र तर्फको ७ किलोमिटरको म्याराथुनको उपाधी बालनिकेतन मावि बनेपाका छात्र प्रवेश राईले २७ मिनेटमा पुरा गरेका हुन् । छात्रा म्याराथनतर्फ ३ किलोमिटरको दौड जेसिज स्कूल भक्तपुरकी श्रेयष्का शिल्पकारले १८ मिनेट ५ सेकेण्डमा पुरा गरिन् । छात्राको दोश्रोमा बालनिकेतन मावि बनेपाका सुकराम बम्जनले २९ मिनेटमा पुरा गर्दैै दोस्रो भए । अरफिन्ट तामाङले २९ मिनेट १९ सेकेण्डमा पुरा गर्दै तेस्रो भए ।

प्रथम, दोस्रो र तेस्रो हुनेले नगद १५ हजार, १० हजार र पाँच हजारसँगै ट्रफी हात पारे । त्यस्तै छात्रा म्याराथनतर्फ जेसिज स्कुल भक्तपुर विद्यालयको १९ मिनेट ३ सेकेण्डमा म्याराथन पुरा गर्दै प्रकृति सुवाल दोस्रो भइन भने २१ मिनेटमा यात्रा पुरा गर्दै सेन्टलम एल्बम एकेडेमी बनेपाकी छात्रा दुर्गा श्रेष्ठ तेस्रो भईन् । प्रथम, दोस्रो र तेस्रो हुनेले नगद १५ हजार, १० हजार र पाँच हजारसँगै ट्रफी प्रदान गरेको थियो ।
प्रतियोगिताको विजयी खेलाडीहरुलाई काठमाण्डौं विश्वविद्यालयको उपकुलपती डा.रामकण्ठ माकाजूले पुरस्कार प्रदान गर्नु भएको थियो । प्रतियोगिताको छात्र तर्फको उद्घाटन पनौतीका मेयर भीम न्यौपानेले गर्नुभएको थियो भने छात्रा तर्फको म्याराथुनको उद्घाटन बनेपाका मेयर लक्ष्मीनरिसिंह वादेले गर्नुभएको थियो । सो अवसरमा खेलाडीहरु काभ्रे जिल्लाका एकमात्र अन्तराष्ट्रिय रेफ्रि शसस्त्र प्रहरी निरीक्षक विजय कुमार के.सी., म्याराथुन धावक राकेश तामाङ्ग, हरिसुन्दर बैद्यलाई सम्मान गरिएको थियो ।

  • ज्ञानकुञ्जको म्याराथुन भव्य ढंगबाट सम्पन्न
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0