Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ५, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बुद्धलाई आदिवासीको जिम्मेवारी

प्रभातफेरी अनलाइन ६५०५ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र २५, बुधबार (६ साल अघि)
बुद्धलाई आदिवासीको जिम्मेवारी

पनौती-पनौती नगरपालिकास्तरीय आदिवासी जनजाति महासंघ गठन भएको छ ।
नेकपाका जिल्ला नेता दैवलाल घिसिङ “अनुशिल” द्वारा गत शुक्रबार भएको नगरस्तरीय भेलालाई सम्बोधन गर्दै २ सय ३८ वर्ष लामो शासकीय अधिनायकवादलाई फाल्न सबैभन्दा बढी योगदान आदिवासी जनजातिको रहेको चर्चा गर्नुहुँदै जुन उद्देश्य सहित जनयुद्धको थालनी भयो, अन्तसम्म आइपुग्दा निकै उतारचढाव भए जसको कारण नेपाली जनताका केही आवश्यकता पूरा हुन सकेनन् ।

सीमित रुपमा प्राप्त गरेका अधिकार पनि खोसिने पो हो कि भन्दै डर पाल्नु परेको छ । यो संक्रमणकाल अवस्थामा हाम्रा सीमित अधिकारको रक्षा गर्दै समाजवादको बाटो पहिल्याउनु छ । त्यसका लागि हामी आदिवासी जनजातिले सीमित रुपमा प्राप्त गरेका अधिकारको बारेमा बस्ती बस्तीलाई सुसूचित पनि गराउनुपर्छ । त्यसैले त्यसका लागि संगठित हुनुको विकल्प नभएको खुलासा गर्दै नेता अनुशिल थप्नुहुन्छ– पछिल्लो समय संघीय संरचनाको बारेमा छरिएका भ्रमका बारेमा खुलेर प्रतिवाद गर्न आवश्यक भईसकेको स्मरण गराउनु भयो । साथै आदिवासी जनजातिभित्रैको विभेदका बारेमा छलफल चलाउन ढिला भएको समेत नेता अनुशिलको तर्क थियो ।

उक्त भेलाले नाफाको जीवन प्राप्त योद्धा युवा व्यक्तित्व बुद्ध लामालाई आदिवासी जनजाति महासंघ पनौती नगरको जिम्मेवारी सुम्पेको छ । उपाध्यक्षमा निरम दुलाल र उमेश पहरी, सचिवमा भवानी श्रेष्ठ, कोषाध्यक्षमा माधव नारायण प्रजापति र सदस्यहरुमा क्रमशः पूर्णकुमार श्रेष्ठ, बुद्ध लामा, सनिल भुजेल, कपिल भुजेल, प्रशान्त कर्माचार्य, लोक बहादुर मगर र जनक गुरुङलाई सर्वसम्मत चयन गरेको छ ।

  • बुद्धलाई आदिवासीको जिम्मेवारी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ २८ गते बुधबार

    २०८२ साल माघ २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0