Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लकडाउनमा वित्तीय सेवा सहजै

प्रभातफेरी अनलाइन ४९२६ पटक पढिएको प्रकाशित मिति: २०७७ जेष्ठ १३, मंगलबार (५ साल अघि)
लकडाउनमा वित्तीय सेवा सहजै

बिपशना शाक्य
पनौती/कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा सेवा पु¥याउँदै आएका संघ संस्थाहरुले स्थानीय प्रशासनसँग समन्वय गरेर अति आवश्यक सुविधा अन्तर्गत एटिएम सेवा लगायत वित्तीय क्षेत्रका सेवाहरु सुचारु गरिरहेका छन् ।

आफ्नो स्थापनाको १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको लक्ष्मी बैंकले अहिलेको लकडाउनको परिस्थितिमा पनि आधारभुत तथा अत्यावश्यक बैंकिङ् सेवा सुचारु गरिरहेको सम्बन्धित पक्षले जानकारी गराएको छ ।

महिनामा ४ दिन मात्र कार्यालय संचालन गरेको लक्ष्मी बैंकको पनौती शाखाले ग्राहकहरुको सुविधाको लागि पुरै महिना सुरक्षित तरिकाले ए.टि.एम. सेवा प्रदान गरिरहेको उल्लेख छ । कोभिड–१९ ले विश्व नै आक्रान्त भइरहेको अवस्थामा नेपाल यसबाट अछूतो रहन सक्ने सम्भावना नै रहेन । त्यसमा पनि आर्थिक कारोबार गर्ने वित्तीय संस्थाहरुले सञ्चालन गर्ने ए.टि.एम.मा आउने ग्राहकहरुको सुरक्षाको लागि २४सै घण्टा ज्वरो परिक्षण गर्ने, सेनिटाइजर प्रयोग गरी ए.टि.एम.को सेवा लिन सक्नेछन् । जसको कारण पनौती शाखामा सर्वसाधारणको आकर्षण बढेको स्थानीयहरु बताउँछन् । स्थापना भएको छोटो अवधिमै शाखाले सञ्चालनमा ल्याएको व्यवस्थित सेवाका कारण दैनिक सय भन्दा बढी सेवाग्राहीले सेवा लिँदै आएको बैंकको दाबी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0