Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रविधिको क्षेत्रमा आइसीटी तालिम कोसेढुंगा सावित भएको छ – नेता हुमागाईं

प्रभातफेरी अनलाइन ६३०१ पटक पढिएको प्रकाशित मिति: २०७७ अषाढ २, मंगलबार (५ साल अघि)
प्रविधिको क्षेत्रमा आइसीटी तालिम कोसेढुंगा सावित भएको छ – नेता हुमागाईं

पनौती/नेपाल शिक्षक संघ काभ्रेको आयोजनामा एक हप्ते प्रविधिमैत्री आइसीटी आधारभूत क्षमता अभिवृद्धि तालिम शुक्रबार सम्पन्न भएको छ । उक्त समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कांग्रेस निकट श्रम विभाग प्रमुख शिवप्रसाद हुमागाईंले प्रविधिको क्षेत्रमा यो तालिम कोसेढुंगा सावित हुने बताउनुभएको छ ।प्रविधिमैत्री ज्ञान, सीपलाई समयानुकुल अगाडि लैजाने दायित्व शिक्षकको भएको स्मरण गराउँदै नेता हुमागाईंको थप कथन थियो– प्रविधि मानव संसाधनभित्र कैद हुन सक्दैन भन्ने तथ्य आजैका क्रियाकलापले पुष्टि गरेको छ । त्यसैले आजको आवश्यकतालाई कसरी सम्बोधन गर्न सकिन्छ, त्यसैगरी आफूलाई ढाल्ने दायित्व शिक्षकको हो । जुन किसिमबाट शिक्षकलाई प्रविधिमैत्री बनाउन शिक्षक संघ काभ्रेको भूमिका अनुकरणीय रहेको स्मरण समेत गराउनुभएको थियो । आफूहरु भौतिक साधनले पूर्णता भएता पनि प्राविधिकतर्फ कमजोर छौं भन्ने सन्देश बेलाबेलामा उब्जिएको समस्याका उजागर गरेको छ । जसरी आइटी विज्ञ शेखर दुलालले जुन लगनशीलताका साथ तालिम दिनुभएको छ, त्यो अत्यन्तै प्रभावकारी भएको आफ्नो अनुभवले देखाएको प्रष्ट गर्दै विश्वलाई पछिल्लो समय विधिमा हिँडाउने साधनका रुपमा आइसीटी प्रविधि कोसेढुंगा सावित भएको छ । यसले भोलिका कर्णधारलाई मार्ग प्रशस्त गर्ने जिम्मेवारी प्रत्येक शिक्षकको काँधमा आएको छ ।

आज मानिसले मानिसलाई नै व्यवस्थित गर्नका लागि पनि यो ज्ञानको आवश्यक भइसक्यो । पछिल्लो समय कोभिड–१९ नामक भाइरसले जुन अवस्था सिर्जना ग¥यो, त्यसले पनि प्रविधि शिक्षा अनिवार्यता नै बनाइदियो । जसले समयको बचतका साथै विश्वको जानकारी हासिलका लागि पनि यो शिक्षा अनिवार्य भएको छ । त्यसको एउटै अचुक प्रश्न भनेकै प्रविधिमैत्री हो । शिक्षाको क्षेत्रमा देखिएको अन्यौलता चिर्नका लागि पनि यो जनशक्ति अति आवश्यक भईसक्यो । त्यसैले यो जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित आएको आइसीटी तालिमले शिक्षण सिकाइको एउटा कडी मान्न सकिन्छ । जब दक्ष जनशक्ति तयार हुन्छ, उसले समाजमा आइपुगेका प्रविधिसम्बन्धी सबै समस्यालाई चिर्न सक्छ । एउटा कुशल पथप्रदर्शकको भूमिका निर्वाह गर्नसक्छ । यो पेशाप्रति आस्थावान् सम्पूर्ण शिक्षकलाई प्रविधिमा जोड्ने छ भन्ने विश्वास नेता हुमागाईंले राख्नुभएको थियो ।
संघ संगठन नभनी समग्र शिक्षकहरुको हितमा आफूलाई समाहित गर्नेछ । अहिले सरकार काममा होइन, प्रचारमुखी बनेको आरोप लगाउँदै कोरोना भाइरसका नाममा राज्यका सञ्चालकहरु कमाउमुखी धन्दामा व्यस्त छन् । यस किसिमको गलत प्रविधिका विरुद्ध समाजको सचेत प्राणीको रुपमा स्थापित शिक्षकहरुले नागरिकलाई खबरदारी गर्नु उसको जिम्मेवारी हुन आउने नेता हुमागाईंले बताउनुभएको छ । सरकारकै अदूरदर्शीताका कारण हजारौं नागरिकहरुको भविष्य अन्धकारतिर धकेलिएको छ भने लाखौं लाख विद्यार्थीहरुको भविष्यमाथि पनि खेलवाड भएको छ । यस किसिमको संकटपूर्ण अवस्थामा समाजका ज्योति तपाईं शिक्षकहरुले आ–आफूलाई संयमित बनाएर अगाडि बढ्नुको विकल्प नभएको नेता हुमागाईंले बताउनुभएको थियो ।
उक्त समापन कार्यक्रमलाई नेपाल शिक्षक महासंघ बागमती प्रदेशका अध्यक्ष नारायण तिमल्सिना, नेपाली कांग्रेस जिल्ला सचिव दिनेश लामा, शिक्षक नेता अश्विनीप्रसाद चौलागाईं, डा. हरि कँडेल अध्यक्ष चितवन, रमेशबाबु भट्टराई अध्यक्ष तनहुँ र सहभागी शिक्षक गोविन्द शर्मा, हरिप्रिया रेग्मी, प्रशिक्षक शेखर दुलाल, नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष राजेशराज महत लगायतले तालिमको महत्व र मर्ममाथि प्रकाश पार्नुभएको थियो ।तालिममा एक सय १३ जना शिक्षकले फारम भर्नु भएता पनि दैनिक ७०-८० जनाको नियमित सहभागिता रहेको र सहभागी शिक्षकहरुलाई प्रमाणपत्रको व्यवस्था गरिएको कार्यक्रमका अध्यक्ष राजेशराज महतले बताउनुभएको थियो ।

  • प्रविधिको क्षेत्रमा आइसीटी तालिम कोसेढुंगा सावित भएको छ - नेता हुमागाईं
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0