Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० मंसिर २०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

खबरदारी सभामा युवाहरु

प्रभातफेरी अनलाइन ४६१४ पटक पढिएको प्रकाशित मिति: २०७७ अषाढ २, मंगलबार (३ साल अघि)
खबरदारी सभामा युवाहरु

पनौती/बहुदलको गहनाको रुपमा हेरिने सत्तापछिको नकारात्मक क्रियाकलापको विरोध गरिने परिपाटीलाई खबरदारी सभाको रुपमा अगाडि बढाइएको छ । जुन यो व्यवस्थालाई सम्मान गरेर सत्ताको बागडोर सम्हालेको सरकार त्यही संस्कारका विरुद्ध प्रश्न चिन्ह लगाउने कोसिस गरिरहेको छ ।

अहिले नेपालमा मात्र होइन, सिंगो विश्वलाई नै आक्रान्त बनाउन पुगेको कोभिड–१९ नामक भाइरसका नाममा भएको अनियमितताका विरुद्ध सडकहरु गुञ्जिएका छन् । स्वतस्फूर्त रुपमा युवाहरुले मौन रुपमा सुरु गरिएको खबरदारी सभाहरु कुनै पनि बेला ज्वालामुखी भएर विष्फोट हुन पछि नपर्ने अवस्थामा नपुगुन् भन्छन् सभाका सहभागी श्रवणकुमार खिबञ्जारा । उनी भन्छन्– स्वतः स्फूर्त रुपमा उर्लिएको युवाहरुको भावनालाई लत्याउने कोसिस गरियो भने त्यसबाट निस्किने जटिल परिणामको जिम्मेवार स्वयं सरकार हुनुपर्ने र सरकारलाई चुनौतीको रुपमा रहने पनि सभामा सहभागी युवाहरुको कथन थियो ।

कोरोना भाइरसको परीक्षणलाई वैज्ञानिक र भरपर्दाे बनाउनुको साथै आरडिटी परीक्षण प्रणाली हटाएर सोझै पिसिआरको दायरा फराकिलो पार्दै कोभिड–१९ का नाममा भएको खर्चलाई पारदर्शी ढंगबाट सार्वजनिक रुपमा अडिट गराउन माग गर्न सडकमा आएको युवाहरुको दाबी छ । गत शुक्रबारबाट सुरु भएको उक्त खबरदारी सभामा दैनिक १ घण्टादेखि डेढ घण्टासम्म विरोधका स्वरुप प्लेकार्ड, ब्यानर सहित सयौं युवाहरु सडकमा छन् ।

  • खबरदारी सभामा युवाहरु
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • प्रभातफेरी ई-पेपरथप

    २०८० मंसिर १३ गते

    २०८० मंसिर १३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आजको राशिफल

    आजको राशिफल

    समस्याको पहिचान र समाधान गर्न त्रैमासिक समीक्षा कार्यक्रम साधन हुनेछन्ः मन्त्री लम्साल

    समस्याको पहिचान र समाधान गर्न त्रैमासिक समीक्षा कार्यक्रम साधन हुनेछन्ः मन्त्री लम्साल

    आजको राशिफल

    आजको राशिफल

    आजको राशिफल

    आजको राशिफल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0