Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शिलान्यास, उद्घाटनको विवाद बन्द गर

प्रभातफेरी अनलाइन ५७८८ पटक पढिएको प्रकाशित मिति: २०७७ मंसिर २३, मंगलबार (२ साल अघि)
Post Thumbnail

समृद्ध नेपाल निर्माण हुने आशामा नेपाली जनताले २५ बर्षपछि बहुमतको सरकार गठनको लागि बाटो खोलिदिए । मुलुकमा बहुदल प्राप्त भएपछि पहिलोपटक नेपालि काँगे्रलाई बहुमतको सरकार गठनको लागि बाटो खोलिदिएको थियो । काँगे्रसले वहुमत पाएपछि उन्मात लागेर आन्तरिक पार्टी भित्रको कचिंङ्गलो मिलाउन नसक्दा मध्यावधि निर्वाचनमा होमिए । नेपाली जनताले गरेको विस्वासलाई घात गरेपछि कांगेसले हालसम्म पनि बहुमत प्राप्त गर्न सकेन । मुलुकमा बहुदल प्राप्ति पछि धेरै उतार चडाबहरु आए । धेरै पटक निर्वाचनहरु भए तर नेपाली जनताले दलहरु मिलेर सरकार बनाउने ढंगबाट मार्ग पहिल्याउने कार्य गर्दै गए । मिलिजुलिको सरकारले मुलुकको हितको खातिर कार्य गर्न नसकेको ठहर गर्दै नेपाली कांगे्रसलाई प्रतिपक्षको स्थानमा राख्दै कम्युनिष्टलाई बहुमतको सरकार वनाउने ढोका खुल्यो ।
नेपाली जनताले कम्युनिष्ट पार्टीलाई वहुमतको सरकार सञ्चालन गर्ने अधिकार दिएपछि २०७४ फागुन ३ गते नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली (केपी ओली) को नेतृत्वमा कम्युनिष्ट पार्टीको बहुमतको सरकार गठन भयो । ओली पहिलो पटक मिलिजुलिको सरकारको रुपमा ०७२ साल असोज २५ देखि ०७३ साल साउन १९ सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाली सकेका थिए । ओलीको नेतृत्वमा सरकार गठन भएपछि प्रमुख प्रतिपक्षको भुमिकामा नेपाली कांगे्रसले स्थान पाए । मिलिजुलिको सरकारबाट सरकार वनाउने र ढाल्नेमै समय खर्चिने हुदा मुलुकको हितको लागि कार्य हुन नसकेको नेपाली जनताको ठम्याई थियो । सोही अनुसार बहुमतको सरकारको लागि बाटो खोलिदिए । मुलुकमा वहुदल आएपश्चात नेपाली कांगे्रसलाई बहुमतको सरकार बनाउने बाटो खोलिदिदा उन्माद लागेर मध्याबधि निर्वाचन हुन पुग्यो ।
कांगे्रसलाई उन्माद लागेकोले लामो समय सम्म वहुमतको सरकार गठन हुन सकेन । तर नेपाली जनताले मुलुकको हितको खातिर बहुमतको सरकारको आवश्यकता महसुस गर्दै कम्युनिष्टलाई बहुमतको लागि बाटो खोलिदिए । तर बहुमतको सरकार सञ्चालन गर्ने वातावरण पाएकोले विगतमा कांगे्रसलाई जसरी उन्माद लागेर आन्तरिक कचिङ्गलो गर्दै मध्यावधि गरेका थिए हाल कम्युनिष्ट भित्रको आन्तरिक कचिङ्गलो पनि कम छैन । कम्युनिष्टमा उत्पन्न उन्मादको कारण आन्तरिक रुपमा भएको विवादले गर्दा मुलुकको हितको खातिर कार्य गर्ने भन्दा गुट उपगुट निर्माणमै व्यस्त हुंदा नेपाली जनताको चाहना पुर्ण हुन कठिन भएको छ । आन्तरिक किचलोकै कारण निर्माण भएको गुटले गर्दा विकास निर्माण कार्यको सिलन्यास तथा उद्घाटन गर्ने कार्यमा समेत गुट गुटको मात्रै उपस्थिति हुने गरेको छ । त्यतिमात्रै नभएर प्रतिपक्षको भुमिका निर्वाह गर्दै गरेका कांगे्रसलाई सिलन्यास तथा उद्घाटन कार्यमा समावेस नगराउने सम्मको खेल नेपाली जनताको लागि पाच्य भएको छैन । नेपाली जनताको चाहना अनुसारको कार्यमा अवरोध गराउन खोज्नु पनि दलहरुमा उत्पन्न उन्मादकै कारण भएकोले त्यस्ता सामान्य झिना मसिना कार्यमा विवाद र अलमल गर्ने कार्यलाई रोकेर जनताले चाहे अनुसारको कार्यमा सरकार तथा प्रतीपक्षले भुमिका खेल्न जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    संविधानको संरक्षण गर

  • Post Thumbnail

    विद्यालयमा नैतिक शिक्षाको आवश्यकता

  • Post Thumbnail

    शिक्षा सुधार अभियानमा लाग

  • Post Thumbnail

    प्राकृतिक विपद् व्यवस्थापनको लागि तयारी गर

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0