Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

इतिहासकै वलियो सरकारमा भाँडभैलो

प्रभातफेरी अनलाइन ७७६७ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन २५, मंगलबार (५ साल अघि)
इतिहासकै वलियो सरकारमा भाँडभैलो

 

२०१५ साल भन्दा पछाडीको इतिहासकै पहिलो वलियो सरकामा सत्तापक्ष भित्रकै आन्नतरिक भाँडभैलोले गर्दा जटिल अवस्था आएको छ । २०७२ सालमा नेकपा एमालेको नवौं महाधिवेशनबाट केपी ओलीको अध्यक्षतामा केन्द्रिय कमिटिको गठन भयो । नवौं महाधिवेशन बाट अध्यक्ष वने लगतै पार्टी एकिरणको प्रयासमा जुटेका ओलीले अध्यक्ष बनेको तीन बर्ष नवित्दै तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादीबीच एकीकरण गराउन सफल भएका थिए । पार्टी एकिकरण हुने क्रममा एमाले पार्टी विघटन भएको थियो । पार्टी विघटन हुनुपूर्व सत्ता स्वार्थबाट प्रेरित भएर संघीय संसद्को निर्वाचनमा दुई पार्टीबीच चुनावी गठबन्धन भएको थियो । एउटै घोषणापत्र बाट निर्वाचनमा सहभागी भई अगाडी बढ्दै जाने क्रममा जनताले पुर्ण रुपमा साथ दिदा झण्डै दुई तिहाईको नकि रहने गरी उपलब्धी हासिल गरे ।

पार्टीको एकता प्रक्रियासंगै अगाडी बढ्दा दुईतिहाइको हाराहारीमा नेपाली जनताले विश्वास गरेपछि २०७४ साल फागुनमा केपी ओली नेतृत्वमा वनेको सरकार नेपालको इतिहासमा २०१५ सालपछिकै सबैभन्दा बलियो सरकार हो । तर पार्टी भित्रको आन्तरिक कचिङ्गलो मिलाउन नसक्दा दुई बर्ष सम्म राम्रो ढंगबाट अगाडी बढेको सरकार पछिल्लो एक बर्ष आन्तरिक कचिङ्गलोमै वित्यो । आन्तरिक कचिङ्गलो मच्चिदै गएको अवस्थामा समस्याको समाधानको प्रयास गर्ने तर्फ सकारात्मक भुमिका निर्वाह गर्न नसकेर संसद विघटन गर्ने कार्य हुन पुग्यो । जसको कारण हाल आएर दुई पार्टी बिचको एकिकरण असफल सावित हुन पुग्यो । पुर्व एमाले र पुर्व माओवादीका बौद्धिक पक्षका व्यक्तित्वहरुको घनिभुत छलफलबाट पार्टी एकिकरण भएको भन्ने आसामा डुक्क भएका नेपाली जनता हाल आएर छक्क परेका छन्, पार्टीहरुमा के कती दिग्गज व्यक्ति रहे नरहेको । न्यायालयले पार्टी यकतालाई बच्चाको पुतली खेलाईको संज्ञा दिदै एकता प्रक्रिया विधान, कानुन संम्बत नभएको प्रमाणित गरीदिएको छ ।

सरकार बन्नुपूर्व दुई पार्टीको एकीकरण गर्ने र त्यही अनुसार अघि बढ्नेगरी तत्कालीन एमाले अध्यक्ष र तत्कालीन माओवादी केन्द्रका अध्यक्षले सत्तासाझेदारीका लागि तीनबुँदे सहमति गरेका थिए । दाहालले भारत भ्रमण गरेका बेला आधाआधा कार्यकाल सत्तासाझेदारीको गोप्य सम्झौता गरेको रहस्य खोलेपछि विवाद सुरु भयो । दुई अध्यक्ष बनाइएको पार्टीमा एउटा अध्यक्ष प्रधानमन्त्री बन्ने र अर्को अध्यक्षले पार्टी सञ्चालन गर्ने सहमति पनि भयो तर त्यस्तो सहमति कार्यान्वयन हुन सकेन । आइतबार सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलका पक्षमा फैसला सुनाएपछि दुई दुई कम्युनिस्ट पार्टीहरू पूर्ववत् अवस्थामा फर्कन बाध्य भए । जसका कारण वहुमतको सकार संचालन गर्दै आएका दल संकटमा परेको छ । नेपाली जनताले विस्वास गरी ५ बर्षको लागि जिम्मेवारी दिए तर सो जिम्मेवारी सम्हाल्न धौ धौ परेको छ , विगतमा एकिकरण भएका दुई दल विच पुन सहमती नहुने हो भने सरकार संञ्चालको नेतृत्व कम्युनिष्ट पार्टी बाट बाहिरीने प्रवल संभावना रहेको छ ।

 

  • इतिहासकै वलियो सरकारमा भाँडभैलो
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0