Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २२, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अति आवश्यक सामाग्री उप- शाखा र आइसोलेशनमा

प्रभातफेरी अनलाइन ४०६७ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ २६, बुधबार (१ साल अघि)
अति आवश्यक सामाग्री उप- शाखा र आइसोलेशनमा

सम्झना दोङ्ग तामाङ

काभ्रे (बनेपा) नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाले कोभिड नियन्त्रणमा सघाउ पुर्याउने आफ्नो योजना अनुरुप आफ्ना सबै उपशाखाहरु , बनेपा ,पनौती ,पाँचखाल, मन्डन देउपुर,धुलिखेल ,नमोबुद्ध नगरपालिका, रोशी गाउँ पालिका र बेथानचोक गाउँपालिकाहरुले सन्चालन गरेको क्वारेन्टाइनका लागि प्रत्येकको लागि ५०० थान सर्जिकल मास्क, ६ थान सुपानेट झुल र ३ थान पिपिइ, नेरेसो काभ्रे अन्तरगत सन्चालित RETSS परियोजनाबाट स्वास्थ्य सस्थाहरु लाई स्ट्रेचर लगायतका स्वास्थ्य सामग्रीहरु सम्वन्धित पालिका मार्फत हस्तान्तरण गरियो ।

सबै उपशखाहरुलाइ ६०० थान सर्जिकल मास्क, १५ थान N 95 मास्क, ५०० एम एलको एक बोतल सेनिटाइजर ,९ थान फेस शील, केही साबुन र १ थान २० लि बाल्टिन बितरण गर्ने निर्णय अनुरुप उल्लेखित सामग्रीहरु वितरण गरिएको छ । दुई टोलि बनाइ जिल्ला शाखाले आफ्ना पदाधिकारी र कर्मचारी खटाएको थियो भने नेरेसो केन्द्रिय सदस्य कुमार थापा समेत विभिन्न कार्यक्रममा सहभागी भएका थिए । पालिकाको कार्यक्रममा नगर प्रमुख,उपप्रमुख,स्वास्थ शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो भने उपशाखा स्तरको कार्यक्रममा उपशाखा सभापति तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको रेडक्रस काभ्रे जिल्ला शाखाका उपसचिव प्रदीप सापकोटाले जानकारि दिएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0