Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गजल

प्रभातफेरी अनलाइन ६६१० पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण १२, मंगलबार (४ साल अघि)
गजल

आवाज शर्मा, पोखरा

 

जिन्दगी केही कदम बढ्छ किनारा भेट्छ
फर्की हेर्दा कहीँ मायाँ कहीँ माया भेट्छ

फेरि झुल्किन्छ सुरज, जिउने बहाना भेट्छ
बेसहाराले स्वयम्भित्र सहारा भेट्छ

जल्नु पर्ने छ सलेदो भई अझै सायद
स्तब्ध देखिन्छ ऊ जब तेल र पाला भेट्छ

राहदानी नबनाई जीविका होस् कसरी
नीति, नेतृत्व, मुलुक हेर्छ निराशा भेट्छ

वीर–गोर्खाली बहादुर जे भनून् भन्नेले
हेर्छ ऐनामा कुनै युद्ध पिपासा भेट्छ

सूर्यमा पनि त ग्रहण लाग्छ नि कहिलेकाहीं
हिम्मतीले यही घट्नामा दिलासा भेट्छ

बृद्ध आश्रममा पुगी बाबुले छोरो सम्झ्यो
आफ्नो छायाँ कहीं पूरा कहीं आधा भेट्छ

भोकभोकै सुतेको एक सडक बालकले
स्वप्नमा स्वर्ण परी भेट्छ, खजाना भेट्छ

बाँच्नकै लागि त केबल नमरे भैहाल्यो
मुख खुलै राखे अजिङ्गरले नि खाना भेट्छ

नातिका बाल सुलभ खेलहरू हेर्दै गर्दा
बाजेले आफ्ना झझल्कोहरू ताजा भेट्छ

उड्ने औकात हुँदै हैन यसै आकासिइयो
जब पछारिन्छ तब आवाजले बाला भेट्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0