Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मलाई मेराे पनाैती प्यारो लाग्छ

प्रभातफेरी अनलाइन १७०५३ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण २८, बिहिबार (४ साल अघि)
मलाई मेराे पनाैती प्यारो लाग्छ

सरस्वती कणेल

 

मेरो खुशी सँगै सँगै हाँस्ने ति वनपाखाहरू,

मेरो मुस्कान सँगै सँगै रमाउने ति दाेवाटाेहरू,

राेशी र पुण्यमाता छाल सँगै उर्लिएका लहर,

हजारौं चोटहरु सहेर पत्थर सँग ठाेकिएका,

जता ततै हरियाली छाएका मेरो सहर,

मलाई देख्यो कि मुस्काएर आत्मियता पोख्छ,

त्यसैले मलाई मेराे पनाैती प्यारो लाग्छ ।

मैले खेलेका घर अागनका धुलोहरु,

मेरो पैतालाले किचिएका ति बाटा र गोरेटाहरु,

म हिड्दा आफ्नो आँचल थापीदिन्छ,

काँढा बिझिहाल्ला कि भनी,

मेरै छेउमा अाई कानेखुसी गर्न आउँछ,

त्यसैले मलाई मेराे पनाैती प्यारो लाग्छ ।

धुलौटे र खरिले रङ्गिएको मेराे ठाउँ

मेरो शैशवावस्थाले भरिएको मेराे गाउँ

मलाई हिंड्न सिकाउने, हाँस्न र बोल्न सिकाउने

मलाई टाढैबाट बोलाउँछ

सँधै मेरो कुशलता र शुभकामना व्यक्त गर्छ

के छ हालखवर भनि सँधै मलाई सोध्दछ

त्यसैले मलाई मेराे पनाैती प्यारो लाग्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0