Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अशक्तका घर–घरमा भत्ता पुर्याउन भ्याई नभ्याई

प्रभातफेरी अनलाइन ३०४३ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १७, आईतबार (४ साल अघि)
अशक्तका घर–घरमा भत्ता पुर्याउन भ्याई नभ्याई

काभ्रे । कोभिडका कारण शहर मात्र नभई गाउँबस्ती समेत आक्रान्त बनिरहेको अवस्थालाई मध्यनजर गर्दै आसन्न नेपालीहरुको महान् चाडलाई समेत केन्द्रमा राख्दै काभ्रेपलाञ्चोक जिल्लाको विकट बस्ती भनेर चिनिने चौंरीदेउराली गाउँपालिकाका बृद्ध–बृद्धा र शारीरिक अशक्त भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता घर–घरमै पुगेर गाउँपालिकाका अध्यक्ष आफैंले वितरण गर्नुभएको छ ।
गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमको विशेष पहलमा उहाँहरूलाई सामाजिक सुरक्षा भत्ता घर–घरमा वितरण गर्न थालिएको हो । आर्थिक वर्ष ०७७।०७८ को सामाजिक सुरक्षा भत्ता बैङ्कसम्म पुगी लिन नसक्ने लाभग्राहीहरूलाई गाउँपालिका, वडा कार्यालय र एन.सी.सी. बैङ्क चौंरीदेउराली शाखाको समन्वयमा घरदैलो मै पुगेर हात हातमा वितरण गरेर वृद्धवृद्धा एवं असक्तहरुप्रति मानवीय सेवा पु¥याएको गाउँपालिका अध्यक्ष गौतमले जानकारी गराउनुभएको छ ।
सो अभियानको सुरुवात चौंरीदेउराली गाउँपालिका वडा नं. ७ मादनकुँडारीबाट आरम्भ भएको छ । यहाँका ८० वर्ष माथिका वृद्ध–बृद्धा र ‘क’ वर्गको अपाङ्गता भएका लाभग्राहीहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिका अध्यक्ष गौतमले जानकारी दिनुभएको छ ।
उहाँले थप्नुभयो– सामाजिक सुरक्षा भत्ता दया वा मायाले पाउने नभई उहाँहरूको अधिकार भएकोले घर–घरमै पुगेर वितरण गरेर सहजीकरणको भूमिका मात्र निर्वाह गरेको गौतमले बताउनुभएको छ । सामाजिक सुरक्षा भत्ता कुनै दया वा माया लागेर दिएको भत्ता होइन, यो उहाँहरूको अधिकार हो भन्नुहुँदै अध्यक्ष गौतम भन्नुहुन्छ– जीवनभर उहाँहरूले राष्ट्रको लागि ठूलो योगदान पु¥याउनु भएको छ । जिउँदो इतिहास हुन् उहाँहरू । त्यसैले बैङ्कसम्म पुग्न नसक्नेलाई घर–घरमा भत्ता पु¥याउनु स्थानीय सरकारको दायित्व हो । त्यही दायित्व हामीले पूरा गरेका छौं ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्न वडाको प्रतिनिधित्व गर्दै घरदैलो अभियानमा सम्बन्धित वडाका वडा अध्यक्ष, वडा सदस्य लगायत पालिकाबाट पञ्जीकरण इकाईमा कार्यरत कर्मचारी एम.आइ.एस. अपरेटर अनिल तामाङ, बैङ्कको तर्फबाट असिस्टेन्ट सञ्जीव लामा लगायतका व्यक्तित्वहरु परिचालित हुनुभएको गाउँपालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0