Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पर सरेकी प्रेमिकासँग

प्रभातफेरी अनलाइन ३०६७ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १९, मंगलबार (४ साल अघि)
पर सरेकी प्रेमिकासँग

रसुवाली कवि
कालिका–३, रसुवा

म अनुमान मात्र गर्न सक्छु
कति सारो गरि दुख्छ होला तिम्रो पेट
सकसलाई थिचेर
कसरी पलाउँछ मुस्कानको मुल
सृष्टिको अनन्त यो क्रीयालाई
प्राकृतिक प्रक्रिया भन्न
कति छिटो चल्बलाउछन मेरो ओठहरु

म पुरुष हुंँ
तिमी महिला हौंँ
मलाई शिरमा राख्छ यो दुनियाँ
तिमीलाइ पाउको धुलो सोच्छ

म यहिनेर खोज्छु
समान्तर धर्सो
जहाँ तिमी मान्छे हौं
त्यहा अर्को मान्छे हुँ म
तिमी महिला मान्छे
म पुरुष मान्छे
होइन होइन
हामी मात्र मान्छे
स्वतन्त्र मान्छे
यहि खोजेको मैले
यसो पनि भन्दिन
तिमी फूल हौ
म बास्ना हुँ
म त चाहन्छु
हामीबिच मेटिउन सबै दुरीहरु
समिपको नयाँ परिभाषा कोरियोस

तिम्रो सेतो सुरुवालमा लागेको
त्यो थोरै रगतको टाटो छ नी
मलाई कम्युनिस्ट झण्डा जस्तो लाग्यो
निसर्त बिद्रोहको निम्ति तयार भएको

यो पवित्र दिन
तिमीसँग भएको छ जम्काभेट
जाउ हिड पर त्रिशुली किनारसम्म
बगेको नदी हेरौं
नदीका स्वतन्त्र माछाहरुलाई हेरौं
स्वतन्त्रतापुर्वक उडिरहेको चराहरुलाइ हेरौं
बनकुशुम फुलेको हेरौं

हाम्रो उडान पनि
त्यहि स्वतन्त्रतासम्म न हो
आउ प्रीया
दिलको कुनामा सजाउ प्रेमलाई ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0