Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मेरो प्रतिबिम्ब

प्रभातफेरी अनलाइन १११५ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ९, मंगलबार (४ साल अघि)
मेरो प्रतिबिम्ब

केशवराज भट्ट सागर

पाटन नपा.१० बैतडी

आकाश भन्दा पनि बेसी फराकिला
सपनाहरू सजाए यो देशको अभिभारा
बोकेर निरन्तर हावामा उड्ने बादल
जसरी म हिडिरहे छु ।।

कतै मेरो लागि फूल बिछ्ययाइएको
थियो म मखमली बाटोमा गुलाबी लक्ष्य
लिएर पाइला चाल्दै छु ।
कतै मेरो लागि काँच फोडेर बिछ्ययाइएको थियो !
म पुर्खा का काँडा टेके पनि कर्याम्म
भाँचिने पैताला लिएर वेग मार्दै छु! !

मेरो देश श्रीङ्गार्ने सपनाका
चुदरीहरु ओढेर अभिराम
अघि बढ्दै गरेको एक
कर्तव्य निष्ठ युगिन
युवक हँु ।

प्रिया तिम्रो अँगालो भरीका
सपना पूरा गर्न त मेरो मन
नभएको कहाँ हो र !!
तिम्रो घुम्टो भित्र सजिएका
कयौ रहरहरु लाई इतिहास को
गर्भमा लुकाएर म देश को लागि
हिँडिरहेको छु !!
यत्ति सजिलो छ मलाई
किन कि तिमी बुझ्ने छौ ।
मेरो प्रिया तिमी बुझ्ने छौ ।

म एक धारम आफ्नो जति
छ त्यसैमा प्रफुल्ल मन
बनाएर आकाश भन्दा
चौडा हृदय लिएर
अडिक छु ।
र अडिक रहिरहने छु ।।

अर्को तिर को एउटा लाछी
मेरो अंशलाई कुल्चन हतारमा
दौडिरहेको छ
किन कि मैले यो कुरा
राम्रो सँग बुझेको छु ।।
जसले अरुको मा आँखा
लगाउछ !!! ऊ अपूर्ण र
गरिब नै रहन्छ !!!
हो ऊ सधै अपूर्ण र
गरिब नै रहन्छ !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0