Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पुन र्लेखन

प्रभातफेरी अनलाइन १६०४ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक १७, बुधबार (१ साल अघि)
पुन र्लेखन

डा. अनन्त अधिकारी

सर्तहरुको फेहरिस्त सामु
अराजक प्रेमपक्षको मुद्दा हारेपछि
एउटा परिभाषाविहिन
अमुक प्रेम भूगोलमाजान मैले
कुन ऐनको धारा टेक्नु पर्ने हो ?
बेमौसम फुलाइरहन प्रेम
कुन बगैंचामा गोडिरहनु पर्ने हो ?

हृदय पग्लिएर फुटेको प्रेमको मूल
सम्हाल्न
जति गाह्रो तिमीलाई ,
हिउँ जमेर कक्रिएको चिसो मुटु पगाल्न
कैयौं गुणा साह्रो मलाई ।

त्यसैले च्यातौ पुराना सम्झौताहरु
दरपीठ गरौंआ–आफ्ना अहम्
एकपटक पुनर्लेखन गरौँ
‘हामी’ को रुपमा ‘तिमी’ र ‘म’ लाई ।
मेट्ने काम गरौं तिम्रा मनका बाझिएका वँुदाहरु,
संंशोधन गरौँ मेरा मस्तिष्कका दम्भीधाराहरु ।

आउ प्रिय,
तिम्रा कठिनाई थाँती राखेर
अलिक नजिक तिमी आउ
मेरो बाध्यता तामेलीमा राखी
त्यति नै नजिक म आउँछु
मिलेर नै भत्काइदिउँ
अखण्ड प्रेम भूगोलका
सीमारेखा ।

आउ, पुनर्लेखन गरौँ एउटा सम्बन्ध
पुनःसिर्जना गरौँ एउटा कानून प्रेमको
दफा रहित,धारा रहित
शर्त रहित ,सीमा रहित ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • टुक्का कविता

    टुक्का कविता

  • टुक्का कविता

    टुक्का कविता

  • अठोट

    अठोट

  • स्वार्थी शहर

    स्वार्थी शहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0