Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौतीका चाडपर्वहरु र मकरमेला

प्रभातफेरी अनलाइन २७८९ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर ८, बुधबार (४ साल अघि)
पनौतीका चाडपर्वहरु र मकरमेला

प्रदीप सापकोटा

काभ्रे जिल्लाको पनौती नगर आफैंमा ऐतिहासिक विविधता र प्राकृतिक सौन्दर्यको खानीले भरिपूर्ण नगर हो । यस नगर क्षेत्रमा भएका सयौं कलाकृति,मठमन्दिर,देवालय लगायतका कुराहरुको बारेमा कैयन कृतिहरु प्रकाशित भैसकेका छन् । रोशीखोला र पुण्यवतीको बीचमा अवस्थित पनौती विविधि देवीदेवताले बास गरेको पुण्यभूमी हो । १२ बर्षे ऐतिहासिक र धार्मिक दृष्टिले पवित्र मकर मेला यहि आउँदो माघ महिनाबाट पनौतीमा लाग्छ ।मेला भर्न देश विदेशका लाखौं दर्शनार्थीहरुको आगमन हुन्छ यहाँ ।

डा.सुमन ताम्राकार पेशाले चिकित्सिक भएपनि इतिहास,कला संस्कृतिको बारेमा अत्यन्तै जानकार र चासो राख्ने श्रष्टा हुन् । उनले पनौतीका विभिन्न चाडपर्वहरु र ऐतिहासिक मकरमेलाको बारेमा जानकारी दिन पनौतीका चाडपर्वहरु र मकरमेला प्रकाशन गरेका छन् । यस कृतिले यस क्षेत्रका प्रचलित मौलिक चाडपर्वहरुको वारेमा स्पष्ट जानकारी दिन्छ । पुरानो साहित्यको बारेमा पनि तेजानन्द ,देखिका चर्चा गरिएको छ । इतिहास र संस्कृतिका विद्यार्थीहरुको लागि पनौतीजात्रा,धल्चा हालिगु,माधःहालिगु,पनौतीको समग्र परिचय सहित पनौतीको जात्रा,नमोबुद्ध,मकरमेला,नवदुर्गा नाचका वारेमा पौराणिक किंवदन्तीहरु,रैथाने बाजाहरु बारेमा खोजमूलक सामाग्रीहरु समेत समेटिएको प्रस्तुत किताव पठनीय कृति बनेको छ ।

केही बर्ष अघि गरिएको राज्यको पुर्नसंरचनासँगै पनौती नगर पनि अलिक फराकिलो भएको छ । अतःयस पुस्तकको आगामी संस्करणमा पनौती नगरका सबै भूगोल समेटेर खोज कार्य गरि पुस्तकमा थप चाडपर्व,जात्रा र संस्कृतिको वारेमा लेखनी गर्नु आवश्यकता खट्केको देखिन्छ ।

जे होुस यस कृतिमा पुर्नसंरचना भन्दा पहिलेको पनौती र यसको सेरोफेरोको धार्मिक महत्व, इतिहास,पुरातत्व र संस्कृतिको बारेमा स्पष्ट जानकारी दिने गरी शोध गरि लेखिएको हुँदा पनौतीका प्राचिनता,यहाँको सांस्कृतिक वैभवता, चाडपर्व, बाजागाजा, नाच, जात्रा लगायतका बारेमा जानकारी राख्ने संस्कृतिविद,विद्यार्थी लगायत पनौतीको बारेमा जिज्ञासु सबैमा यस कृतिको उपदेयता रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पुस्तक समिक्ष्या सम्बन्धि थप
  • कवितामा अनन्त

    कवितामा अनन्त

  • मोति शोभा श्रेष्ठको अक्षर मोह र अल्झेका धागाहरु

    मोति शोभा श्रेष्ठको अक्षर मोह र अल्झेका धागाहरु

  • सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण लोकार्पण

    सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण लोकार्पण

  • ‘ओ पेङ्दोर्जे’ कवितासङ्ग्रहमा राजु स्याङ्तान

    ‘ओ पेङ्दोर्जे’ कवितासङ्ग्रहमा राजु स्याङ्तान

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0