Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सपना झरेको साँझ

प्रभातफेरी अनलाइन २४७२ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २१, मंगलबार (१ साल अघि)
सपना झरेको साँझ

सुमन थापा संगम, काठमाडौं

अकस्मात
झरेर सपना टुक्रिएपछि
असंख्य टुक्राहरुमा
फुलमाया
तिम्रो आँखाको डिलबाट
छातीको मैदान हुँदै
स्वयं झरेकी तिमी
अल्झिएकी थियौ मजेत्रोका हत्केलाहरुमा ।

ह्रदयको ताल फुटेर
अनवरत बगिरहेको बिरहको बाढी
रोक्न सामथ्र्य राख्ने बाँध नभएर
जीवनको किनारमा उभिएर
काँपिरहेकी थियौ
तिम्रो पीडाको नमिठो सुसेली
सुनिरहेथें मैले त्यो साँझ ।

फूलमाया !
बतासको झोक्कामा ठोकिएर
फूलका नरम पातहरु काँपे जसरी
नकाँप तिमी
जीर्ण भित्ताहरु भत्किए जसरी
नभत्क तिमी
पहिरोसँगै खसेको ढुङ्खा जसरी
हिलो र बाढीसङ्खै नखस फुलमाया ।
स्वीकृतिमा
शिर हल्लाएकी थियौ तिमीले यहि ठाउँमा
र आज बर्षाैंपछि त्यही स्थितिमा
भक्कानिएर रुँदैछौ फेरी उसैको सम्झनामा
जसले तिम्रो छाँयालाई समेत कुल्चिएर गयो
जसले तिम्रो भावनामा
आगो सल्काएर गयो
नरोउ फूलमाया तिमी ।

फूलमाया !
उसको रिसले भत्किएकै थियौ तिमी तर
जोगाइ राखेको तिम्रो
अटल सपना डग्मगाउन नदेउ
जुनीभरलाई संगालेर
उपहार स्वरुप मायाको चिनो
दिएकी थियौ आफ्नै मुटु रक्ताम्य भएर
बगिरहेको छ आज
धोकाको खोलामा ।

फूलमाया
उ फर्किनेछ एकदिन
तिम्रो बिश्वासको भर्याङ समाएर
तिमी रोकिनुपर्छ
तिमी जस्तै
कैयौं टुक्रिएका ह्रदयहरुको
बिश्वासिलो मल्हम बनेर ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • नव–निर्माणमा जुटौँ

    नव–निर्माणमा जुटौँ

  • सोचेको भन्दा फरक नै छ

    सोचेको भन्दा फरक नै छ

  • Post Thumbnail

    पनाैतीघाट

  • फूलमाया

    फूलमाया

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0