Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गठबन्धनको किचोलोले राजनीतिमा तरंग

प्रभातफेरी अनलाइन ३०४ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १०, मंगलबार (१ साल अघि)
Post Thumbnail

संघिय लोकतान्त्रीक गणतन्त्र स्थापना भएपछिको दोस्रो स्थानिय तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगको गहन भुुमिकाले गर्दा स्थानिय तहको पहिलो निर्वाचनको तुलनामा द्रोस्रोमा धेरै सहज भएपनि गठबनधनले गर्दा राजनीति तरंग तरंगित हुन पुगेको छ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता कडाईका साथ लागु गर्दा दलगत तडक भडक खस्किएको छ । अनावस्यक तडक भडक गर्दै सर्वसाधारण जनतालाई तरंगित पार्दै मतदातालाई आकर्षीत पार्ने कार्यमा कमि आएको छ । विगतको तुलनामा मतदाताले स्वतन्त्र ढंगबाट मत प्रदान गर्ने केही मात्रामा वातावरण सृजना भएपनि पुर्ण रुपमा लागु हुन सकेको छैन । जवसम्म मतदाताले स्वविवेक ढंगबाट निस्पक्ष तरिकाले मतदान गर्ने वातावरण तयार हुदैन तव सम्म जनचाहना अनुसारको कार्य गर्ने जनप्रतीनिधि चयन हुन सक्दैन ।
निर्वाचन आयोगले जे तति निर्वाचन आचार संहिता तयार गरेको थियो पुर्ण रुपमा लागु गर्न सकेको भए धेरै राम्रो संदेश मिल्ने थियो । आयोगले जारी गरेको आचार संहिता आयोगले गरेको प्रचारको भरमा एक हतमा लागु भयो तर आचार संहिता उलंघन गर्ने तौर तरिकाहरु पनि छरपस्टै थिए । आचार संहिता उलंघन हुँदै गर्दा खासै कारवाही हुन नसक्दा आचार संहिताको ओप खस्किएको हो । निर्वाचनमा खटिएका चार तहका सुरक्षा संयन्त्रले कडाईमा केही फितलो गर्दा आचार संहिताको ओच घटेको छ । निर्वाचनको दिनमा सवारी साधन प्रयोग गर्ने बिषय साथै मतदाताहरुलाई आवत जावत गराउने कार्य साथै यत्र तत्र छरपस्ट संञ्चालनमा रहेको यातायातको बिषयमा कसैको चासो पुगेन ।
स्थानिय तहको निर्वाचनमा सत्तापक्षहरुविच भएको गठबंधनले नेपाली जनमानसमा सकारात्मक शंदेस दिएको छैन । गठबन्धनको कारण जनताले चाहेका जनप्रतीनिधीहरु निर्वाचित हुनुले जनमानसमा निल्नु न ओकल्नु सावित भएको छ । प्रजातन्त्रमा स्वच्छ प्रतिस्पर्धा हुनु स्वभाविक हो तर गठबन्धनको नाउमा अपबित्र ढंगको कार्य गर्दै जनचाहना भन्दा फरक खाले जनप्रतीनि निर्वाचित हुनुले सम्धवत जनताले लिएको लक्ष प्राप्ति नहुन सक्छ ।
गठबन्धन पवित्र नभएको निर्वाचन परिणाले प्रस्टिएको छ । भनाई र कार्य गराईमा भिन्नता आउदै राजनीतिमा वेईमानि नभएको हैन । राजनीतिक वेईमानिकै कारण गठबन्धन बिच विस्वसनियता घटेको छ । यस्को असर स्थानिय तह संञ्चालनमा मात्रै नभएर आगामी मंसिरमा हुने निर्वाचनमा समेत असर पर्ने देखिन्छ । गठबन्धनको आधारमा निर्वाचनमा होमिएर जित्दैमा दम्भ निम्तनुको कुनै औचित्य रहन्न । गठबन्धन भन्दा फरक पार्टी एक्लै चुनावी मैदानमा उत्रीदा अंकगणितिय अवस्थामा त खस्किएको होला तर जनताले हेर्ने दृस्टिकोणमा सकारात्मक शंदेस देखिएको छ ।
गठबन्धनले किचोलेको राजनीति तरंग विचबाट निर्वाचित र पराजित जनप्रतीनिधिहरु विचको विस्वासमा आएको संकटले गर्दा गठबन्धन बाहिर रहेर प्रतीपक्षको भुमिका निर्वाह गर्दै रहेकाहरुसंग सहकार्य गरेर स्थानिय सरकार संञ्चालनमा सहज नहोला । स्थानिय तहको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतीनिधिले जे जसरी हालि मुहाली गरी सञ्चालन गरे अवको दिनमा त्यो सम्भव देखिन्न ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

  • Post Thumbnail

    स्वास्थ्य क्षेत्रको लापरवाही कहिले सम्म !

  • Post Thumbnail

    संविधानको संरक्षण गर

  • Post Thumbnail

    विद्यालयमा नैतिक शिक्षाको आवश्यकता

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0