Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नवराजको आत्मा

प्रभातफेरी अनलाइन ५५० पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १०, मंगलबार (३ साल अघि)
नवराजको आत्मा

रचना मोक्तान यात्री

अहिलेसम्म आएको हुँ
अन्याय र उत्पीडनका
गह्रुंगो पहाडहरू बोक्दै
कहिले दलानमा रोक्दै
कहिले मन्दिरमा रोक्दै
कहिले देवलमा रोक्दै
तर पनि बिसाउन पाईँन
आरामसँग विभेदको भारी
उत्पीडनको भारी ।
नाघ्न सकिन छुवाछूतको पर्खाल
आकाशले थिचे झैं
थिचिरह्यो यो क्रूर व्यवस्थाले
कोलले पिना च्यापे झैँ
च्यापिरह्यो यो कूसँस्कारले
मेरो जातिको लागि
मेरो वर्गको लागि
नचलेका होइनन
आँधी, तूफान र हुन्डरीहरू
नउरालिएका होइनन
विभेदमुक्तिको चर्को नारा
नबगेका होइनन रगतका नदीहरू
अहिले आएर हेर्दा त
वर्णब्यबस्था उस्तै रहेछ ।।
कथित उच्च जातका भनाउँदाहरूले
मनुवादी पूरातन डोरी
हाम्रो घाँटीमा पासो लगाएर
झुण्ड्याईरहेछन अभिजात वर्गको
दलिनहरूमा
के मैले प्रेम गर्नु पाप हो ?
के मैले बिबाह गर्नु पाप हो ?
यसको परिणाम मैले मृत्यु भोग्नु पर्ने ?
यसको परिणाम मैले भेरिमा बग्नु पर्ने ?
मेरो यो अधूरै रहेको
प्रेमको निशानी
चिच्याउँदै गरेको प्रेमालाप
म मरेर गए पनि
म झरेर गए पनि
मेरो आरनमा पग्लीएको
रातो–रातो फलाम झैं
कूसँस्कारको संसारमा
डढेउलो सल्काउन
मेरो हत्याराहरूलाई खरानी पार्न
झन भर्भराउँदो भएर आउनेछ
विभेदका विशाल पर्खालहरू भत्काउन
सुनामी बनेर आउनेछ
म नवराजको आगो जस्तै आत्मा !!

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0