Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १६, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

होसियार हुनु पर्दोरहेछ

प्रभातफेरी अनलाइन ८० पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार (९ महिना अघि)
होसियार हुनु पर्दोरहेछ

युग सर्वनाम

हामी–
समयको आँगनमा
बुर्कुसी मार्दै थियौँ, घाम र पानी बनेर

बैँसले हामीलाई टपक्कै टिप्यो
र, राख्यो आफ्नो काबुमा
अनि बनायो फूल र भमरा

त्यसपछी सिन्दुरले हामीलाई
फसायो आफ्नो ईन्द्रजालमा
र ल्याप्चो हान्न लगायो
बन्धनको तम्सुकमा
त्यसपछी–
बन्यौं हामी एक रथका दुई पांग्रा

सँगै कुद्न थाल्यौँ
जिन्दगीको गोरेटोमा
कुनै बाधा, अड्चनको पर्वाहै नगरी
वेग– वेगले

हामीलाई ख्यालै भएन
कि, हाम्रो वेग कतै पहाडमा ठोक्किएला
कतै अँध्यारो होला, र बाटो बिराइएला

बस्, हामी कुदिनै रह्यौँ
उत्तेजनाको अति वेग– वेगले

जब, अचानक हाम्रो वेगमा
ब्रेक लाग्यो

थाहा भयो
हाम्रो अगाडि थुप्रै पहाडहरू
ढाड फर्काएर उभिएका रहेछन्
र, थुप्रै अँध्याराहरू छिचोल्नु पर्दोरहेछ

हामीलाई थाहै थिएन
जिन्दगीको कैयौं घुम्तिहरूमा
‘सावधान’ लेखिएको छ

आज जिन्दगी
दुईपाटा भएर बाँचिरहँदा पो
ख्याल भो

हामी–
कति होसियार हुनु पर्दोरहेछ
कति सावधान हुनु पर्दोरहेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • टुक्का कविता

    टुक्का कविता

  • अर्थान्तर

    अर्थान्तर

  • होली विशेष

    होली विशेष

  • हाम्रो तेमाल

    हाम्रो तेमाल

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0