Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

निम्तो

प्रभातफेरी अनलाइन ३३९ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १४, मंगलबार (१ साल अघि)
निम्तो

माधव खतिवडा
निजगढ १२, हाल पोखरा महानगर ८

म निम्तो दिन आएको
बारा जिल्ला देखि
चुले निम्तो छ यहाँलाई

आउनुहोस,
सेन ऐतिहासिक कला हेर्न
गढिमाईमा पाईला टेक्न ।

चारकोसे झाडिबिच
काँचघाटका शितल छटाहरुमा
हलखोरिया पोखरी,
जंगल सफारि गर्न ।

आउनुहोस चुले निम्तो छ ।
यहाँलाई हाम्रो जिल्लामा
स्वागत छ
छन् प्राग ऐतिहासिक चिजबिज
असरल्ल खोज बिना
पहिलो रेलका अवशेषहरु
पहाड छिर्नेअमलेख राखिने
पहिलो सुरुङ मार्ग, चुरे

आउनुहोस सयर गरौँ
स्वागत छ यहाँलाई

झरना हेर्ने कि कृषि
कटहर,आँप हेर्ने कि लिच्चि
धान कसरी झुल्छ,
तोरि कसरी फुल्छ ।
माछा हेर्ने कि हरिण
जहाज हेर्ने कि मरिण

आउनुहोस बारामा स्वागत छ
यहाँलाई ।

सेलोमा नाच्ने कि थरुनी
भोजपुरि नाच्ने कि मारुनी ।
देशको यो
मिल्किएको मणि ।

आउनुहोस् बारामा यहाँलाई
स्वागत छ
शुद्ध, बुद्ध मनले स्वागत छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • टुक्का कविता

    टुक्का कविता

  • टुक्का कविता

    टुक्का कविता

  • टुक्का कविता

    टुक्का कविता

  • टुक्का कविता

    टुक्का कविता

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0