Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र ११, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नगरवासीका बिच गरेका वाचाहरु पूरा हुनेछन् ः नगर प्रमुख भण्डारी

प्रभातफेरी अनलाइन १९७ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (७ महिना अघि)
नगरवासीका बिच गरेका वाचाहरु पूरा हुनेछन् ः नगर प्रमुख भण्डारी

काभ्रे । पनौती नगरपालिकाको पदभार ग्रहण गर्ने क्रममा नगर प्रमुख रामशरण भण्डारीले गर्नुभएको पहिलो निर्णय जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रमलाई विधिवत् रुपमा कार्यान्वयन गर्ने क्रममा बिहीबार पनौती नगरपालिका वडा नं. ७ अन्तर्गत मानेश्वरीमा भएको स्वास्थ्य सेवा कार्यक्रमको उद्घाटन गर्ने क्रममा सो भनाइ राख्नुभएको छ ।
सम्बोधनको क्रममा नगरवासीबीच गरिएका वाचाहरु क्रमशः पूरा गर्दै जाने क्रममा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुभारम्भ भएको बताउनुभएको छ । आफ्नो पहिलो निर्णयलाई कार्यान्वयन गर्ने क्रममा आज जुन किसिमको कार्यक्रम शुभारम्भ भएको छ, यसले पक्कै पनि जेष्ठ नागरिकहरुलाई राहत मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सो कार्यक्रमको सम्बन्धमा पनौती स्वास्थ्य चौकीका ईन्चार्ज दिपेश घिमिरेका अनुसार नगरभित्रका सबै स्वास्थ्य संस्थाहरुले आ–आफ्नो अनुकुलतामा कार्यक्रम गरिरहेको र स्वास्थ्य चौकी पनौतीले भने उक्त कार्यक्रमलाई ५ वटा क्लष्टरमा विभाजन गरी सोही अनुसार बिहीबार मानेश्वरी मन्दिरको प्रांगणमा सेवा प्रदान गरेको बताउनुभएको छ । त्यसैगरी वडा नं. ७ अन्तर्गत कपालकोट, सोह्रखुट्टेपाटी, इन्द्रेश्वर मन्दिर प्रांगण र पनौती स्वास्थ्य चौकीमा ३÷३ महिनाको अन्तरमा उक्त कार्यक्रम सञ्चालन हुने बताउनुभएको छ । यसो गर्दा पनि सेवा लिन नसक्नेहरुका लागि घर–घरमै गएर पनि कार्यक्रमलाई सफल बनाउने इन्चार्ज घिमिरेले बताउनुभएको छ । पनौती स्वास्थ्य चौकीमा उपलब्ध प्रयोगशालामा हुने सबै परीक्षण गरिने र प्रत्येक महिनाको ८ गते रिपोर्ट सहित बीमामा जोडिउनुभएका सेवाग्राहीहरुका लागि धुलिखेल अस्पतालमा सेवा प्रदान गरिने समेत बताउनुभएको छ ।
मानेश्वरी प्रांगणमा भएको स्वास्थ्य कार्यक्रममा ३८ जना सेवाग्राहीहरुले सेवा प्राप्त गरेको घिमिरेले बताउनुभएको धार्मिक सञ्चारकर्मी विकुनारायण ताम्राकारले बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पनौती सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0