Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मुक्तक

प्रभातफेरी अनलाइन १७३ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (७ महिना अघि)
मुक्तक

रचना मोक्तान तामाङ
काभ्रेपलाञ्चोक

१.
प्रेममा आउने सबै विध्न बाधा हटाउ
हाम्रै हृदयको प्रेमिल गीत सँधै गाउ
म तिम्रै तपस्या र प्रतीक्षा गरिरहेछु
मेरो दिलमा प्रेमको ज्योति बनी आउ ।
२.
हरियाली वन–जंगलमा रमाउने मन छ
काँडा बीच फूलको डाली समाउने मन छ
सुन्दर समाज निर्माणको अभियन्ता बनी
जिन्दगीमा एउटा नाम कमाउने मन छ
३.
शक्तिशाली कलमहरु तीखा–तीखा संगीन बनून्
मधूर धून निकाल्ने बाजा त्यही भ्वायलिन बनून्
पल्टनबाजी खेल जस्तै मानिसको यो जिन्दगीमा
चक्रवात आए पनि सपना सँधै रंगीन बनून्
४.
धेरै पटक प्रतिगमन गनी गनी गए
प्रतिगमनकै मतियार बनी बनी गए
आफ्नै देशको टाउकोमा घन बजारेर
अग्रगमन–अग्रगमन भनी भनी गए ।
५.
पछ्यौरी अल्झी गयो बीच बाटोकै अरेलीमा
प्रिय तिमी आईराख्नु यो मनको तरेलीमा
तिमीलाई सम्झी मलाई पनि लाग्यो बाडुल्की
सजाउन पाउँ मैले दुई आँखाको परेलीमा ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • टुक्का कविता

    टुक्का कविता

  • अर्थान्तर

    अर्थान्तर

  • होली विशेष

    होली विशेष

  • हाम्रो तेमाल

    हाम्रो तेमाल

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0