Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० मंसिर २१, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गजल

प्रभातफेरी अनलाइन ३०२ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (१ साल अघि)
गजल

खिम पुन मगर
बाग्लुङ

जीवन बत्तीको सलेदो लाग्न थाल्यो
धुलो माटो सारा आगो लाग्न थाल्यो

अझै डुब्ने मन छ आऊ, ए सुनामी !
पुराना ती घाउ प्यारो लाग्न थाल्यो

प्रिया ! जन्माऊँ कुनै संसार आफ्नै
मलाई ब्रम्हाण्ड सानो लाग्न थाल्यो

सयौं कमजोरी म मा छन् मैले बिर्सेँ
कमी देखाए नराम्रो लाग्न थाल्यो !

मेरो गहिरो प्रेम चर्को घामसँग छ !
मलाई यो रात लामो लाग्न थाल्यो

म दिलमा यौटा फुटेको काँच राखूँ ?
पुनः दिल जोडिन्छ जस्तो लाग्न थाल्यो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%६%१%१%
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • टुक्का कविता

    टुक्का कविता

  • टुक्का कविता

    टुक्का कविता

  • टुक्का कविता

    टुक्का कविता

  • टुक्का कविता

    टुक्का कविता

  • प्रभातफेरी ई-पेपरथप

    २०८० मंसिर २० गते

    २०८० मंसिर २० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आख्यान साहित्यका गौरवः रमेश विकल

    आख्यान साहित्यका गौरवः रमेश विकल

    Post Thumbnail

    गणतन्त्रको विकल्प सोच्ने अधिकार कसैलाई छैन

    सञ्जीवनी नमूना माविले आफ्नो विगतको राष्ट्रपति कपको बिरासत कायमै राख्न सफल

    सञ्जीवनी नमूना माविले आफ्नो विगतको राष्ट्रपति कपको बिरासत कायमै राख्न सफल

    बनेपा नगरले मनायो अपाङ्ग दिवस

    बनेपा नगरले मनायो अपाङ्ग दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0