Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गभर्नरले लिएको लक्ष्य अनुसार क्लबहरु चल्नुपर्छ ः डिष्ट्रिक्ट कोअर्डिनेटर थापा

प्रभातफेरी अनलाइन ६८३ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार (३ साल अघि)
गभर्नरले लिएको लक्ष्य अनुसार क्लबहरु चल्नुपर्छ ः डिष्ट्रिक्ट कोअर्डिनेटर थापा

काभ्रे । लायन्स क्बल इन्टरनेशनल ३२५ आइ अन्तर्गत जोन २४ मा आबद्ध क्लबहरुलाई सम्बोधन गर्ने क्रममा डिष्ट्रिक्ट क्याबिनेट कोअर्डिनेटर लायन पवनकुमार थापाको कथन थियो– डिष्ट्रिक्ट गभर्नरले लिएको उद्देश्य परिपूर्ति गर्नु प्रत्येक लायनहरुको दायित्व रहेको हुन्छ ।
First Advisory Committee Meeting अन्तर्गत रहेका लायन्स क्लबका प्रतिनिधिहरुलाई निर्देशन गर्दै कोअर्डिनेटर थापाले गभर्नरको “I Believe in Team Work” लाई सार्थक बनाउन जोन चियरपर्सनको महत्वपूर्ण भूमिका रहनेछ । जोन चियरपर्सन जहिले पनि साझा भएर रहनुपर्छ र उहाँको भूमिका समान हुनुपर्छ । तब मात्र क्लबहरुमा आइपर्ने कुनै पनि समस्याहरुलाई सहज रुपमा सहजीकरण गर्न सकिन्छ । जोन २४ भित्र पर्ने लायन्स क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रे, लायन्स क्लब अफ माँ चण्डेश्वरी, लायन्स क्लब काठमाडौं इन्द्रेश्वर र लायन्स क्लब काठमाडौं बेथानचोकले जुन किसिमका सामाजिक गतिविधिहरु गरिरहेका छन्, त्यसमा जोन चियरपर्सनको झल्को मेटिने अनुभूति पाउनुपर्ने बताउनुभएको छ । कुनै पनि लायनलाई डिष्ट्रिक्टको नीतिभन्दा बाहिर रहने छुट छैन । त्यसैले सामाजिक रुपमा लायन्सले जुन प्रभाव छोडेको छ, त्यसलाई जीवन्त दिनु प्रत्येक लायनहरुको दायित्व रहेको बताउनुभएको छ ।
उक्त कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आइ जोन २४ का जोन चियर पर्सन लायन प्रल्हाद शर्मा हुमागाईंको धारणा छ– कुनै पनि लायन्सहरुले डिष्ट्रिक्टको लक्ष्यभन्दा बाहिर जानेछैन । गभर्नरले तय गरेको उद्देश्यलाई मूर्त रुप दिनका लागि जुनसुकै मूल्य चुकाउन पनि लायनहरु तयार रहेको खुलासा गर्नुभएको छ । लायन्सको क्षेत्रमा विश्वमै उत्कृष्ट डिष्ट्रिक्टका रुपमा स्थापित लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आइ को गरिमालाई जीवन्त दिनका लागि सम्पूर्ण लायन्सहरु एक भएर समाज रुपान्तरणमा लाग्नुपर्ने धारणा राख्नुभएको छ ।


कार्यक्रममा क्लबका तर्फबाट आफ्नो क्लबको विगत, वर्तमान र भविष्यका बारेमा प्रतिवेदन राख्नुहुनेहरुमा डिष्ट्रिक्ट कोअर्डिनेटर लायन पवनकुमार थापा लायन्स क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रे, लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरका प्रेसिडेन्ट लायन डायमण्ड थापा, लायन्स क्लब अफ काठमाडौं बेथानचोकका प्रेसिडेन्ट लायन मदन तिमल्सिनाले आ–आफ्नो क्लबका विगत, वर्तमान र भावी योजनाका बारेमा कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका सहभागीहरुलाई लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर संस्थापक अध्यक्ष लायन रामकुमार बस्नेतले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो भने धन्यवाद ज्ञापन लायन्स क्लब अफ काठमाडौं बेथानचोकका सेक्रेटरी सिताराम तिमल्सिनाले गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता होस्ट क्लबका अध्यक्ष लायन डायमण्ड थापाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरका सेक्रेटरी बिपशना शाक्यले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पनौती सम्बन्धि थप
  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0