Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १५, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रेम

प्रभातफेरी अनलाइन १५० पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक १, मंगलबार (५ महिना अघि)
प्रेम

हेमन राई
छोरम्बु –३ खोटाङ

 

निस्वार्थ प्रेम गर्नेहरु निर्दोष हुन्छन्
उनले हार्दिकताको साथ स्वीकारे पछी
मैले हुन्न भने ।

माफ गर प्रिय
म प्रकृति संग रमाउने मान्छे
मलाई यो माटो संग प्यार छ
यसकारणः–तिमीले भुल्नु पर्छ मलाई
र जानु पर्छ
मेरो दिलको राजधानी बाट अलिक पर–
आफ्नै जिन्दगीको शहरमा तिमी

जाँदा–जाँदै
बाटोमा तिमीलाई रोक्न सक्छ
मेरो आदिवासी यादहरुले
तिमी कतिपनी नहड्बडाउनु
किनकी
कसम खाईसकेपछी तोडिनु हुन्न
मैले दिएको झाले रुमालले
तिमीलाई रोक्न सक्छ
तेतीबेला गर्बको साथ मलाई दुस्मन सम्झिदीनु ।

कुहिरोले बाटो छेकेर
भारी बर्षात गराउनु सक्छ तिमी नरिसाउनु
ठेस लगाएर
ढुंगाहरुले लडाउन सक्छ तिमी नरिसाउनु
गुराँस, चम्पाचमेली
फुलहरुले लोभ्याउन सक्छ तिमी डाहा नगर्नु
किनकी
म यही कतै लुकेको हुनेछु ।

र–
तमासा देखाएर सुर्यले सेकाउन सक्छ
तिमी मुस्कुराईदिनु
एकहुल बतासको बेगले हिर्काउन सक्छ
तिमी मुस्कुराईदिनु
दुस्मन बनेर पत्थरहरुले जिस्काउन सक्छ
वरिपरीको किराहरुले तर्साउन सक्छ
तिमी मुस्कुराई रहनु

किनकी
तिम्रो सहनसिल्ता, मुस्कान देखेर
दुस्मनहरु झुकोस र म पनि झुकौ
अनि भन्न सकौ खुलेर मैले प्रेम !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • टुक्का कविता

    टुक्का कविता

  • अर्थान्तर

    अर्थान्तर

  • होली विशेष

    होली विशेष

  • हाम्रो तेमाल

    हाम्रो तेमाल

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0