Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १५, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

“अ बाट अरब”

प्रभातफेरी अनलाइन ५७ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २२, मंगलबार (४ महिना अघि)
“अ बाट अरब”

महेन्द्र थुलुङ राई

सरकारलाई,
अर्को सरकार बनाउन थियो ।
दुइ महिनामा,
चार करोड मतपत्र छाप्न भ्यायो ।
गाउ–गाउ पठायो
र,उर्दि जारि गर्यो ।
हामिलाइ भोट नहाल्नेहरुको बुडि औला काटिनेछ ।

सरकारलाइ,
देशको भबिस्य बनाउन थिएन
एक बर्षमा पचास लाख किताव छाप्न सकेन ।
र,पठाउन सकेन गाउको बिध्यालयमा ।

एउटा बालक
मतदान केन्द्र रहेको
आफ्नै बिध्यालयको फोहोरको थुप्रोमा
थोत्रे मतपत्र खोजेर पढि रहेछ ।
क बाट कम्युनिस्ट
का बाट काङ्रेस ।
ठिक यहि बेला
उसको आमाले सिकाइन
अ बाट अरब ।
मैले उसको आमालाइ भने
आ बाट आन्दोलन ।

आमा,
कृस्णभिर जस्तो च्यातिएको मजेत्रोले
त्रिसुलि पसिना पुछेर
बेगनास ताले शान्त आखाले
खुडा जस्तै माछापुच्छ्रे उठाएर
सेति नदि भासिएको स्वरमा बोलिन
नाइल नदि जस्तै लामो मेरो सिन्दुरको धर्का
आ ले आगो बालेर सल्कायो ।
खुवालुङ्गा जस्तो अटल मेरो मुटु
आ ले आराले काट्यो ।
देश जस्तै मेरो पैतला
आ ले आरनमा पोल्यो ।
अब कुन आ ले आकार लिन्छ र आफ्नो होला बाबु?

यहि बेला,
एक हुल मान्छे जिन्दाबाद र मुर्दाबादको नारा लगाउदै आयो ।
ब्रेकिंग समाचार रेडियोले भन्यो ।
शहिदको सपना पुरा गर्न
सरकारले अर्को चुनावको घोसणा गर्यो ।

अ बाट अरब….
अ बाट अरब….
भन्दै आमा छोरा शहिद गाउको गोरेटो
निगालोको झ्याङ्ग समाउदै ओरालो लागे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • टुक्का कविता

    टुक्का कविता

  • अर्थान्तर

    अर्थान्तर

  • होली विशेष

    होली विशेष

  • हाम्रो तेमाल

    हाम्रो तेमाल

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0