Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नगरवासीका आवश्यकताहरु नगरका आवश्यकता हुन् ः प्रमुख भण्डारी

प्रभातफेरी अनलाइन ४८० पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २४, बिहिबार (३ साल अघि)
नगरवासीका आवश्यकताहरु नगरका आवश्यकता हुन् ः प्रमुख भण्डारी

काभ्रे । पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले जनतासँग जनप्रतिनिधि कार्यक्रमअन्तर्गत पनौती नगरपालिका वडा नं. ४ तल्लो सल्ले देविस्थानवासीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नगरवासीका आवश्यकताहरु नगरका आवश्यकता भएको बताउनुभएको छ ।
स्थानीय सहभागीहरुले उठाएका समस्या र चुनौतीहरुलाई सम्बोधन गर्ने क्रममा प्रत्येक समस्यासँग आफू जानकार भएको स्मरण गराउनुहुँदै विद्युतीकरण, बाटोघाटो, पुलपुलेसा, मठमन्दिर, देवालय, खानेपानी लगायतका आवश्यकताहरुलाई क्रमिक रुपमा पूरा गर्दै लैजाने बताउनुभएको छ । २७ वर्षपछि जनप्रतिनिधि आफ्नै घरआँगनमा भेट्न पाउँदा स्थानीयहरुको खुशीको सीमा नरहेको बताइरहेको बेलामा, स्थानीयका अभिव्यक्तिहरुलाई सम्बोधन गर्दै नगर प्रमुख भण्डारीले आफ्नो कार्यकालमा चर्चा गर्न लायक काम गरेर बिदा लिने बताउनुहुँदै आजसम्म नगरपालिकाका नाउँमा जति पनि गतिविधिहरु भएका थिए, त्यसको नगरपालिकामा अहिलेसम्म दस्तावेजीकरण नभएको कार्यक्रममा खुलासा गर्नुभएको छ ।


कुनै पनि कार्ययोजनाहरुको डिपिआर नगरपालिकामा नहुनु दुःखद पक्ष रहेको नगर प्रमुख भण्डारीको कार्यक्रममा गुनासो रहेको छ । कार्यक्रममा भण्डारीको थप कथन थियो– स्थानीयको माग बमोजिम कालिदेवी मन्दिरमा तत्कालै ट्रष्ट निर्माण गर्ने, पुलबजारदेखि देविस्थान, बञ्जारागाउँ देखि देविस्थान र ठाडोबाटोदेखि देविस्थानसम्मको मोटरबाटोको स्तरोन्नती गरी बाह्रै महिना यातायात सञ्चालनका लागि सहज बनाउने प्रतिबद्धता नगर प्रमुख भण्डारीले गर्नुभएको छ ।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र नगर सदस्य उत्तम बञ्जारा, नेपाली कांग्रेस वडा सभापति महेश थापा र नेकपा एसका नगर सदस्य नरेन्द्र बस्नेत लगायतका वक्ताहरुले बस्ती विकास पछि पर्नुका कारणहरु नगर प्रमुख समक्ष राख्दै यो नेतृत्वले त्यो गल्ती दोहो¥याउने छैन भन्ने अपेक्षा राखेको कार्यक्रममा बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
पनौती सम्बन्धि थप
  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0