Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १५, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एउटा पत्र– गुमेको इमानलाई

प्रभातफेरी अनलाइन ५४ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १२, मंगलबार (३ महिना अघि)
एउटा पत्र– गुमेको इमानलाई

रामगोपाल आशुतोष
भक्तपुर

यो जिन्दगी
कसैको अनुदान होइन !
मलाई थाहा छ
अनुदानको इमान हुँदैन ।

मसित गुमाउन त्यस्तो केही छैन
बश
नचलाउनू मेरो इमानलाई !

मैले रोजेको बाटो राजमार्ग होइन–
अरू कसैले खनिदिएको !
आफ्नो औकात थाहा छ मलाई
मेरो सुझाव तिमीलाई – आफ्नो औकातमा बस ।
मेरा आफ्नै दुई खुट्टा छन् – स्वाभिमानी छन्
मेरा दुई हात छन् – स्वावलम्बी छन्
मेरो आफ्नै विचार छ – सार्वभौम छ
आफैँमा विश्वास छ – शात्विक छ

अनुदानको खानाले – भोक मेट्नु छैन
पराइ लौरी टेकेर – गन्तव्य पुग्नु छैन
खैरातको पहिरनले – सुन्दर देखिनु छैन
अरूलाई कुल्चेर – अघि बढ्नु छैन

म गणेश मार्गी होइन –
कुमार मार्गी हुँ !
पुग्नु छैन स्वार्थको
पराइको ताम्दानमा चढेर कुनै लोकमा
मलाई थाहा छ –
बोकेको कुकुरले सिकार गर्न सक्दैन ।

अन्त्यमा –
म जहाँ छु त्यहीँ खुशी छु
घमण्डी भनून् दुनियाँले मलाई
मेरो विचारको सौन्दर्य, मेरो चेतनाको संस्कृति
मेरो व्यवहारको परम्परा, मेरो वेदको संस्कार
अनेक परीक्षाको अग्निलाई पिएपछि प्राप्त भएको हो ।

अस्ति समाचार पढेको समाचार सम्झ त
– पथप्रदर्शकले बोकेर गराए सगरमाथा आरोहण !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • टुक्का कविता

    टुक्का कविता

  • अर्थान्तर

    अर्थान्तर

  • होली विशेष

    होली विशेष

  • हाम्रो तेमाल

    हाम्रो तेमाल

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]om

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0