Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भ्रम र एउटा बिहान

प्रभातफेरी अनलाइन १६७ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २, मंगलबार (१ महिना अघि)
भ्रम र एउटा बिहान

कमला तामाङ
मिरिक, दार्जीलिङ

एउटा घाम झुल्किँदै गरेको
बिहानीको आकाश हेरेर
भाग्योदय भएको भ्रममा
उदाएका छौं हामी ।
हामी
एउटा निस्पट अँध्यारो जस्तै
केही बाँच्दै छौं !
(यसरी बांँच्न वाध्य बनाइएको भन्दा हुन्छ ।)
एउटा अनिश्चित आकाश ओढ़ेर
नौलो बिहानीको भ्रममा
असम्भावनाको घाम ताप्दैछौं।

वास्तवमा निस्पट अँध्यारोले
चिथोरिएका छन् हाम्रा आँखाहरू ।
आकाशको नीरवतामा
घाम लागेको भ्रममा
आशाका थाङ्ना – भोगटाहरू
थुपारेका छौं
आंँगनमा सुकाउनलाई ।

हाम्रो आकाशमा
नौलो बिहानीको घाम लाग्नु भनेको
एउटा तुफानले बढारेर
दिउँसै रात पार्ने
कालो बादल पन्साउनु हो

नयाँ घाम जन्माउनलाई
आकाशलाई गर्भाधान गराउन
कहीँ त एउटा मसीहा
जन्मिएको हुनैपर्ने हो –
यो औंसीलाई अँगालेर
कहिलेसम्म बस्नु पर्ने हो हामी
– यो प्रश्न त
हामी सबैको अघि
उभिरहेकै छ नि !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%१%१%
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • टुक्का कविता

    टुक्का कविता

  • अर्थान्तर

    अर्थान्तर

  • होली विशेष

    होली विशेष

  • हाम्रो तेमाल

    हाम्रो तेमाल

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0