Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अर्थ–अर्थमा देश

प्रभातफेरी अनलाइन ५४० पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ ५, मंगलबार (२ साल अघि)
अर्थ–अर्थमा देश

जेबी खत्री

परायाको हेपाहा
र दलाहा प्रवृत्तिप्रति
हामी बेलाबेला
झण्डा उचालेर
चिच्याउँने गर्छौ ।
देशभक्तिका कुरा गर्छौ ।
देशप्रतिको माया दर्शाउँछौँ ।
सार्वभौमसत्ता सम्पन्न
स्वाधिन राष्ट्र भनेर कराउँछौँ ।
सगरमाथासँग लगेर शिर जोड्छौँ ।
पुर्खाको बीरता ओकल्छौँ ।
इतिहास खोतलेर
बीरताको बयान गछौँ ।
उसबेलाको बृटिश साम्राज्यबादलाई
खुकुरीको भरमा धपाउँन सक्ने
साहस चानचुने थिएन ।
साँच्चै विश्वमा हाम्रो पहिचान
बीरता नै हो ।
यो शान हामीलाई
पुर्खाले नै दिएका हुन् ।
वृटिश साम्राज्यवादीहरूलाई
खुँडाखुकुरी उठाएर
यहाँबाट लखेट्ने
हाम्रा पुर्खाहरू
कति साहसी र आँटी
लखेटेकै हो हामीले
हाम्रो धरतीबाट
हाम्रो धरतीमा
हामी टेक्न दिदैनौँ
हाम्रो माटो छुनसम्म दिदैनौँ भनेर ।
परपर पारेकै हो
सारा नेपाली
एक भएर
लडेकै हो ।
हाम्रो माटोमा
तिनलाई टेक्न
नदिएकै हो,
त्यसबेला हामीले
तर अहिले
त्यो अवश्था रहेन ।
समयको परिवर्तनसँगै
वैरीहरू नयाँनयाँ ढङ्गले
आक्रमण गरि रहन्छन् ।
समय अनुकूल हेरेर
नयाँनयाँ अस्त्रहरू
प्रयोग गरिरहन्छन् ।
जसले तिमीलाई
भत्काउँनु छ ।
आफ ूअनुकूल
चलाउँनु छ ।
उपयोग गर्नु छ ।
जो अहिले प्रयोग भइरहेछन् ।
खवरदार,
हामीले बुझ्नु पर्ने कुरा
देश भनेको
माटो मात्र होइन ।
राष्ट्रियता पनि हो ।
स्वाधिनता पनि हो
सार्वभौमिकता पनि हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0