Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

प्रभातफेरी अनलाइन १६४ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ २, शनिबार (१३ घण्टा अघि)
रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

काभ्रे /भरखरै गठनभएको रास्वपा चौरिदेउराली गाउँपालिका अध्यक्ष ठगिगरेको आरोपमा प्रहरीले हिरासतमालिएको छ ।काठमाडौंका विभिन्न स्थानमा बिना इजाजत अवैध रूपमा शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) सञ्चालन गरी ठगी गरेको आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रे, चौरीदेउराली गाउँपालिकाका सभापति श्रीमान लामा लगायत ६९ जना सञ्चालकहरूलाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उच्च शिक्षाका लागि विदेश पठाइदिने बहानामा ठगी भइरहेको उजुरी र गुनासोका आधारमा शुक्रबार ९५ वटा कन्सल्टेन्सीमा एकैसाथ छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका चौरीदेउराली गाउँपालिकाका रास्वपा सभापति लामाले बिना दर्ता कन्सल्टेन्सी सञ्चालन गर्दै आएको उजुरीको आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनी केही समयअघि मात्रै पार्टीको गाउँपालिका सभापतिमा चयन भएका थिए।
आफ्नो सभापति हिरासतमा पुगेपछि काभ्रेली सासंद
छुटाउन लागि परेको श्रोतको दाबी छ ।यता जति नै दबाब आएपनी प्रहरीद्वारा अस्वीकार गर्दै प्रहरी हिरासतमा राखेर कार्वाही गर्ने बताइरहदा रास्वपाका नेताहरु लामालाई छुटाउन प्रहरी प्रशासनलाई चर्को दबाब दिएको श्रोत खुलाएको छ। तर, प्रहरीले घटनाको अनुसन्धान जारी रहेकाले कानुनी प्रक्रिया पूरा नभई कसैलाई पनि छाड्न नमिल्ने अडान राख्दै आएको छ।

मापदण्ड विपरीतका कन्सल्टेन्सी माथि निगरानी

प्रहरीका अनुसार पक्राउ परेका सञ्चालकहरूले सरकारी मापदण्ड तथा प्रक्रिया पूरा नगरी, दर्ता एवं नवीकरण समेत नगरी बिना इजाजत शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा र भाषा शिक्षण जस्ता गतिविधि सञ्चालन गर्दै आएका थिए।
यसअघि पनि काभ्रेका १३ वटा शैक्षिक परामर्श केन्द्रमा अनुगमन गर्दा कैफियत भेटिएका २ वटामा शिलबन्दी गरिए तापनि सञ्चालकहरू भने पक्राउ परेका थिएनन्। यस पटक भने प्रहरीले कडा रूपमा प्रस्तुत हुँदै सञ्चालकहरूलाई नै नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाएको हो।
पीडितलाई सम्पर्क गर्न प्रहरीको आग्रह
प्रहरी उपरीक्षक रामेश्वर कार्कीले काठमाडौं लगायत देशका विभिन्न सहरहरूमा शैक्षिक परामर्शका नाममा ठगी धन्दा मौलाउँदै गएको बताउनु भएको छ । उहाँले यस्ता अवैध शैक्षिक परामर्श केन्द्रहरूबाट ठगीमा परेका सर्वसाधारण तथा विद्यार्थीहरूलाई यथाशीघ्र प्रहरीको सम्पर्कमा आउन समेत आग्रह गर्नुभएको श्रोतले खुलाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0