logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

प्रभातफेरी अनलाइन४४ पटक पढिएको | २०८३ अषाढ ५, शुक्रबार
प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

काठमाडौं ,   सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

बैठकमा सरकारका प्राथमिकता, चालु कार्यक्रमको समीक्षा तथा अन्य समसामयिक विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।