प्रभातफेरी अनलाइन६ पटक पढिएको प्रकाशित मिति: १२ घण्टा अघि (१२ घण्टा अघि)
काठमाडौँ , नेपाली कांग्रेसका सभापति Sher Bahadur Deuba निकट समूहको बैठक काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको छ।
निवर्तमान कार्यवाहक सभापति Purna Bahadur Khadkaको अध्यक्षतामा बसेको बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य तथा पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरू सहभागी छन्।
बैठकमा पार्टीभित्र देखिएको आन्तरिक विवाद र त्यसको समाधानका उपायबारे छलफल हुने जनाइएको छ। साथै, आजको बैठकबाट राष्ट्रिय भेलाको मिति पनि तय गरिने तयारी गरिएको छ।