logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

प्रभातफेरी अनलाइन३९ पटक पढिएको | २०८३ श्रावण ६, बुधबार
आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दैछ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो तीन बजे बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।