प्रभातफेरी अनलाइन५४ पटक पढिएको | २०८३ श्रावण ६, बुधबार
काठमाडौं, व्यवसायी शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको छ।
अग्रवाल परिवारमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।