logo
२०८३ श्रावण २७, बुधबार |
📰
🔍

सुनसरी र सिराहा घटनामा ज्यान गुमाएका ४ जनालाई सहिद घोषणा गर्ने निर्णय

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ श्रावण २६, मंगलबार
सुनसरी र सिराहा घटनामा ज्यान गुमाएका ४ जनालाई सहिद घोषणा गर्ने निर्णय

काठमाडौं / सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनमा ज्यान गुमाएका चार जनालाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता र सिराहाका गनेणकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।