logo
२०८३ श्रावण ३१, आईतबार |
📰
🔍

सुनको मूल्य ३६ सयले बढ्यो, चाँदी ५० रुपैयाँले घट्यो

प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ श्रावण ३१, आईतबार
सुनको मूल्य ३६ सयले बढ्यो, चाँदी ५० रुपैयाँले घट्यो

काठमाडौँ / आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५० रुपैयाँले घटेर ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।