logo
२०८३ भाद्र ४, बिहिबार |
📰
🔍

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक भदौ ५ गते बस्ने

प्रभातफेरी अनलाइन७ पटक पढिएको | १ घण्टा अघि
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक भदौ ५ गते बस्ने

काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक भदौ ५ गते शुक्रबार बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

बैठकमा समितिका सबै सदस्यलाई उपस्थित हुन निर्देशन दिइएको छ।