logo
२०८३ भाद्र ७, आईतबार |
📰
🔍

धवल शम्शेर राणा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता

प्रभातफेरी अनलाइन५ पटक पढिएको | १ घण्टा अघि
धवल शम्शेर राणा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता

काठमाडौं / जय नेपाल पार्टी गठन गरेका धवलशम्शेर राणा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता भएको छ।

राणाले शनिबार ‘हिमानी ट्रस्ट’को कार्यक्रममा सहभागी भएपछि पूर्वराजा शाहसँग भेट गरेका हुन्। उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भेटवार्ताको तस्बिर सार्वजनिक गर्दै भेट फलदायी रहेको बताएका छन्।

भेटमा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे भने राणाले विस्तृत जानकारी दिएका छैनन्।