logo
२०८३ भाद्र १७, बुधबार |
📰
🔍

बुधबार दिउँसो १ बजे बस्दैछ प्रतिनिधिसभाको बैठक

प्रभातफेरी अनलाइन२२ पटक पढिएको | २०८३ भाद्र १६, मंगलबार
बुधबार दिउँसो १ बजे बस्दैछ प्रतिनिधिसभाको बैठक

काठमाडौं / प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ। मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारका लागि प्रतिनिधिसभा बैठक तय गरेको हो।

बैठकमा महाविपद्का विषयमा सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने कार्यक्रमसमेत तय भएको छ