logo
२०८३ कार्तिक ९, आईतबार |
☰
📰
🔍
✕

सांसद भरत खड्का संसद् बैठकमै लडे, स्वास्थ्य इकाइमा उपचार जारी

प्रभातफेरी अनलाइन५१ पटक पढिएको | २०८३ भाद्र १८, बिहिबार
सांसद भरत खड्का संसद् बैठकमै लडे, स्वास्थ्य इकाइमा उपचार जारी

काठमाडौँ / रास्वपाका सांसद सोम शर्मा बोलिरहेका बेला बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद भरत खड्का अचानक आफ्नै कुर्सीमा लडेका छन्।

ब्लड प्रेसर हाई भएपछि लडेका खड्काको संसद् भवनमै रहेको स्वास्थ्य इकाइमा उपचार भइरहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।