logo
२०८३ भाद्र १९, शुक्रबार |
📰
🔍

भदौ २३ गते देशभर सार्वजनिक बिदा

प्रभातफेरी अनलाइन२० पटक पढिएको | २०८३ भाद्र १८, बिहिबार
भदौ २३ गते देशभर सार्वजनिक बिदा

काठमाडौँ / सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा ‘जेनजी शहीद दिवस’का रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।