logo
२०८३ कार्तिक २७, शुक्रबार |
☰
📰
🔍
✕

प्रधानमन्त्री बालेन शाह र चीन भ्रमणमा जाने रास्वपा सांसदबीच छलफल

प्रभातफेरी अनलाइन२२ पटक पढिएको | २०८३ कार्तिक २७, शुक्रबार
प्रधानमन्त्री बालेन शाह र चीन भ्रमणमा जाने रास्वपा सांसदबीच छलफल

काठमाडौं / चीन भ्रमणमा जान लागेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको टोलीसँग प्रधानमन्त्री बालेन शाहले छलफल गरिरहेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल जारी रहेको छ।