Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लामाको जन्मदिनमा विद्यार्थीहरुलाई स्टेशनरी वितरण

प्रभातफेरी अनलाइन ७०७६ पटक पढिएको प्रकाशित मिति: २०७४ भाद्र ११, आईतबार (८ साल अघि)
Post Thumbnail

भदौ ११ गते, आइतबार – सुरज श्रेष्ठ / धुलिखेल रोशी गाउँपालिकाको प्रमुख डिवी मोक्तानको ४३ औ जन्मदिन उनले रोशी माध्यमिक विद्यालयको प्राङ्गणमा विद्यार्थी तथा कलाकारहरुसँग मनाएका छन् ।

जन्मदिनको अवसरमा लामाले रोशी गाउँपालिकाका १२ वटै वडाका विद्यार्थीहरुलाई करिव एक लाख बराबरको स्टेशनरी वितरण गरेका छन् । जिल्ला समन्वय समिति काभे्रका स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रममा रोशी मा.विका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लामाले भविष्यका देशका कर्णधार विद्यार्थीहरुको शिक्षाका आफ्नो तर्फबाट थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले रोशी गाउँ पालिकाका १२ ओटै वडाका प्रावि तहका विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरेको बताएका छन् । उनले आफू लामो समयदेखि शिक्षा क्षेत्रमा नै क्रियाशिल रहेकोले आफूले शिक्षाक्षेत्रमा अझै केहि योगदान गर्ने उद्देश्यले आफ्नो जन्मदिन विद्यार्थीहरुसँग मनाउँदै विद्यार्थीहरुलाई थोरै भए पनि स्टेशनरी उपलब्ध गराइएको अध्यक्ष लामाले बताए ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङ्ग, तिमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह लामा, शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामा, नाङसाल एसोसियसनका कार्यक्रम निर्देशक गुणराज मोक्तान, बेलर इन्टरनेशनल एकेडेमीका प्रबन्ध निर्देशक पवन थापा, रोशी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष पुष्पराज उप्रेती, नाट्यकर्मी महासंघ नेपाल काभ्रेका अध्यक्ष अमरकृष्ण चन्द, रोशी मा.वि.का प्रअ विन्दुप्रसाद ढङ्गाना लगायत विशिष्ट ब्यक्ति एंव विभिन्न संघ, संस्थाको प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रममा गायक, खलनायक र हाँस्य कलाकार लगाएतका कलाकारहरुको बेजोड साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमको सुरुवात प्रमुख अतिथि कोमलपूसाद धमला तथा रोशी गाउँपालिका अध्यक्ष डि.बि लामाले रोशी मा.वि.का. प्राङ्गणमा कपुरको विरुवा रोपेर गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0